• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

सन्तानब्बे लाखमा आईसोलेसन भवन बन्ने, बन्यो निर्माण समिति

बिमला पाण्डे by बिमला पाण्डे
असार ५, २०७८
in Health, Uncategorized
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा ९७ लाखमा आईसोलेसन भवन बन्ने भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशको आर्थिक सहयोगमा आइसोलेसन भवन बनाइने भएको हो । बुधबार सिन्धुलीमाढीमा पचास वेडको आइसोलेसन भवन बनाउने तयारीका लागि बसेको बैठकले निर्माण समिति र अनुगमन समितिको निर्माण गरेको छ ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेको हो ।
समितिमा अमरेश चन्द्र बैदार (सिन्धुली उवासंघ), तुल्सीराम श्रेष्ठ –निर्माण व्यवसायी संघ), उज्जल कुमार थापा (वडाध्यक्ष कनपा ६), उद्धव प्रसाद दाहाल (निर्माण व्यवसायी), रामजी काफ्ले (सिद्धेश्वर खानेपानी), गोमा कुमारी प्रधान (वडा सदस्य कनपा ६), मेनुका तिमल्सिना (समाजसेवी) र सिता सत्याल (समाजसेवी) रहेका छन ।
यस्तै भवन निर्माणमा अनुगमन गर्नका लागि अनुगमन समिति समेत गठन गरिएको छ । प्रदेश सभा सदस्यहरु लेखनाथ दाहाल (राजन), विनोद कुमार खड्का, प्रदीप कटुवाल, बुद्धिमान माझी, जिल्ला समन्वय समितिका प्रमुख शंकर राज बर्मा तिवारी, कमलामाई नगरपालिकामा मेयर खड्ग खत्री, प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेल, नेपाली कांग्रेसका उज्जल प्रसाद बराल, नेकपाका सूर्य पाख्रिन, जनता समाजवादी पार्टीका मोदनाथ तिमल्सिना, नेपाल पत्रकार महासंघका राजन कार्की रहेका छन ।
भवनका लागि स्टमेट भईरहेको र काम तत्काल सुरु हुने निर्माण समितिका संयोजक अशोक श्रेष्ठले बताएका छन । उक्त भवन कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा बन्ने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गाडीको ठक्करवाट एकको मृत्य, विपी राजमार्ग अवरुद्ध

Next Post

एकैदिन १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भए

सम्बन्धित खबरहरु

पहिरोले पुरिएर एक जना घाईते
Featured

पहिरोले पुरिएर एक जना घाईते

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न
Health

तीनदिने रोग विशेष निःशुल्क योग शिविर सम्पन्न

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया
Featured

आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा सम्बन्धि सञ्चारकर्मीसँग अन्तर्क्रिया

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नौ महिनामा त्रियानब्बे महिला घरमै सुत्केरी
Featured

नौ महिनामा त्रियानब्बे महिला घरमै सुत्केरी

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied