• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लकडाउनले बढ्दै घरेलु हिंसा, दर्ता छैन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १, २०७७
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा लकडाउनको अवधिमा जिल्ला घरेलु हिंसाका घटनाहरु बढीरहेका छन तर ती घटनाहरु दर्ताको प्रक्रियामा गएका छैनन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लकडाउनको अवधिमा महिलाहरु घरेलु हिंसाका कारण पीडित भएका सूचनाहरु आउने गरेका भए पनि स्थानीय तहका न्यायीक समिति र प्रहरीमा उजुरी दर्ता भने भएका छैनन । जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा लकडाउनमा १ वटा मात्र घरेलु हिंसाको घटना दर्ता भएको छ । स्थानीय तहमा रहेका न्यायीक समितिमा घरेलु हिंसाका घटनाहरु नै लकडाउनमा दर्ता भएका छैनन ।
तर यो अवधिमा महिलाहरुले हिंसा भोगिरहेको पाईएको छ । सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा १४ वटा घरेलु हिंसाको घटनाका पीडितले मनोसामाजिक परामर्श सेवा लिएको देखिएको छ । यसले लकडाउनको अवधिमा महिला हिंसामा वृद्धि भएको समेत देखाएको छ ।
विशेष गरि लकडाउनको अवधिमा सिन्धुलीमा मदिरा सेवनका कारण हुने कुटपिट तथा स्रोत साधनमाथिको बन्चितिकरणका घटना भएको पाईएको एकद्धार संकट व्यवस्थापन केन्द्र सिन्धुलीका घटना व्यवस्थापक सुनिता शर्माले बताईन । केन्द्रमा कुटपिटका ९ र साधन स्रोतबाट बञ्चित गरेका ५ गरि १४ वटा घटनामा मनोसामाजिक सेवा दिईएको शर्माले बताईन ।
स्थानीय तह अन्तर्गतका न्यायिक समितिमा भने यस्ता घटना भएको कुनै पनि उजुरी दर्ता भएका छैनन । कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकाले वडा स्तरमा वडाध्यक्ष लगाएत जनप्रतिनिधिहरु, मेलमिलापकर्ताहरु र मनोपरामर्शकर्ताको सहयोगमा घरेलु हिंसाको घटना व्यवस्थापन गरिएको जनाएका छन तथापी कति घटना व्यवस्थापन भए भन्ने तथ्यांक भने उनीहरुसँग छैनन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

रासायनिक मल कालोबजारी काण्ड : धरौटीमा छुटे जय वागवानी कृषि सहकारीका सञ्चालक

Next Post

संक्रमितको सम्पर्कमा रहेका दशजनाको स्वाव संकलन

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied