• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, August 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

रासायनिक मल कालोबजारी काण्ड : धरौटीमा छुटे जय वागवानी कृषि सहकारीका सञ्चालक

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १, २०७७
in Business, Featured, Society
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । रासायनिक मल कालोबजारी गरेको आरोपमा पक्राउ परेका जय वागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्रराज दाहाल १ लाख ७० हजार धरौटी तिरी छुटेका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले २०७७ बैशाख २४ गते कमलामाई नगरपालिका वडा नंं. ६ मा रहेको सहकारीको गोदाममा सिल गरि रासायनिक मल सहित ४ वटा गाडीलाई नियन्त्रणमा लिई कालोबजारी गरेको आरोपमा मुद्दा चलाएको थियो ।
सहकारीका सञ्चालक दाहालले मल कालोबजारी गरि विक्री गरेको आरोपमा प्रशासनले सहकारीको गोदाम सिल गरिएको थियो भने सहकारीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो । सहकारीले साल्ट ट्रेडिङको मल जिल्लाका किसानलाई विक्री नगरी बाहिर जिल्ला पठाउन थालेको आरोप सहकारीलाई लागेको थियो । उक्त आरोपमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सहकारीको गोदाम सिल गर्नुका साथै मल ल्याएका ४ वटा सवारी साधन सहित ८४० बोरा रासायनिक मल समेत बरामद गरेको थियो ।
सहकारीका संचालक डुकेन्द्रराज दाहालले जिल्लाका किसानलाई मल बिक्री बितरण नगरी १७० बोरा युरिया मल प्रगतिशिल कृषी सहकारी संस्था रामेछापको खिम्तीमा बिक्री बितरण गरेको र बाँकी रहेको ६७० बोरा मल समेत रामेछाप पठाउने तयारी गरिरहेको अबस्थामा प्रशासनले ना७ख ९२४८ नं.को ट्रकबाट ४२० बोरा, ना५ख ५१९ नं.को ट्रकबाट २५० बोरा, ना७ख३६६७ नं. को ट्रकबाट २ बोरा डिएपी, ना ६ ख ७४७२ नं.को ट्रकबाट ५५ बोरा डि.ए.पि बरामद गरेको थियो ।
जय बागवानी कृषि सहकारी संस्था लिमिटेडका संचालक डुकेन्द्र दाहाललाई मल, खाद्य र बिभिन्न किटनाशक औषधीहरुको मुल्य बृद्धि गराई कालो बजारी गरेको आरोपमा मुद्दा चलाईएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दाहाललाई बुधबार धरौटीमा रिहा गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार दाहाललाई जफत गरिएका सामान विक्री गर्न पाउने र आवश्यकता परेमा त्यति परिणामको सामान र सवारी साधन दाखिला गर्ने गरि दाहाललाई धरौटीमा छोडिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले धरौटीमा रिहा गर्ने आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विहिबार सिल गरिएको गोदाम खोलेको डिएसपी श्याम बहादुर खत्रीले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

टिआईको अनुगमनले निर्माणमा गुणस्तरीयता

Next Post

लकडाउनले बढ्दै घरेलु हिंसा, दर्ता छैन

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied