• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

आरडिटी किट्स नहुँदा परिक्षण प्रभावित, स्थानीयमा कोरोना संक्रमणको त्रास

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २९, २०७७
in Business, Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
मदन भण्डारी राजमार्गको मरिणमा निर्माणको काम गर्न आएका मजदुरहरु । फोटो : स्वास्थ्य शाखा मरिण

सिन्धुली । जिल्लामा आरडिटी किट्सको अभाव हुदा निर्माणका काममा जिल्ला बाहिरबाट आएका कामदारको स्वास्थ्य परिक्षणमा समस्या आएको छ भने क्वारेन्टाईनमा बसेका नागरिकको परिक्षण समेत हुन सकेको छैन । जिल्लाका राष्ट्रिय गौरवका आयोजनाहरुमा काम गर्न तराईबाट आएका मजदुरको परिक्षण हुन नसकेको हो । मरिण गाउँपालिकामा मात्र मदन भण्डारी राजमार्गमा काम गर्न आएका ८२ जना कामदारको आरडिटि परिक्षण हुन सकेको छैन । गाउँपालिका अध्यक्ष पानीराज बम्जनका अनुसार अझै थप २० जना कामदारहरु गाउँपालिका भित्रिने भएका छन । उनका अनुसार ती व्यक्तिको स्वास्थ्य परिक्षणका लागि जिल्लामै आरडिटी किट्सको अभाव भएपछि समस्या भएको छ ।
मरिणमा कालिका कन्ट्रक्सनका ४४ जना र अनक कन्ट्रकसनका ३८ जना मध्ये अनकका २४ जनाको मात्रै आरडिटि परिक्षण भएको छ । अन्यको परिक्षण हुन सकेको छैन । अनक कन्ट्रक्सनले पुल बनाउन अझै २० जना कामदार ल्याउने तयारी गरेको छ । उनीहरुलाई निर्माणको काम गर्ने स्थान र क्याम्पमा मात्र जान गाउँपालिकाले अनुरोध गरेको छ तथापी नागरिकमा भने त्रास फैलिएको उनले बताएका छन ।
यस्तै मध्यपहाडी लोकमार्गमा काम गर्न ठेकेदार कम्पनीले ल्याएका कामदारको पनि स्वास्थ्य परिक्षण हुन नसक्दा फिक्कल गाउँपालिकाका स्थानीयले विरोध जनाएका थिए । फिक्कलमा २० जना कामदार सप्तरीबाट आएका र उनीहरुलाई पनि क्याम्पमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ । निर्माणको कामका लागि तराई तथा भारतबाट समेत मजदुर आउने र उनीहरुको स्वास्थ्य परिक्षण नहुदा स्थानीयहरु सशंकित भएको स्थानीय तहहरुले जनाएका छन ।
दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, सुनकोशी गाउँपालिकाका क्षेत्रमा ठूला योजनाहरु निर्माणका लागि ल्याईएका कामदारहरु कसैको पनि आरडिटी परिक्षण हुन सकेको छैन । आरडिटी परिक्षणका लागि स्वास्थ्य संस्था तथा सिन्धुली अस्पतालमा आएकाहरुलाई आरडिटि बाहेकका जाँच गरि क्याम्पमा पठाईएको छ ।
यस्तै मरिण कमलामाई र दुधौलीमा रहेका क्वारेन्टाईनमा बसेका २८ जनाको स्वास्थ्य परिक्षण समेत हुन सकेको छैन । कोरोना भाइरसको संक्रमण देखिएका जिल्लाबाट आएका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टाईनमा राखेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

हरियो तरकारीको सस्तो घुम्ति पसल सुरु, व्यवसायीहरुद्वारा विरोध

Next Post

हरिहरपुरगढीका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied