• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, August 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाईको वार्षिक प्रगति समिक्षा, अधिकांश योजना सडक निर्माणमा

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ३, २०७६
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सिन्धुलीमाढीमा सोमबार बार्षिक प्रगतिको समिक्षा कार्यक्रमको आयोजना गरि नगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाको प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले एक वर्षमा नगरपालिकाले ४३७ वटा विकास निर्माणका योजना सम्पन्न भएको बताए । जसमा २११ वटा सडक निर्माणका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । सडक निर्माणमा एक वर्षमा नगरपालिकाले १८ करोड ९३ लाख ७२ हजार खर्च गरेको जनाएको छ ।
यस्तै नगरपालिकाले खानेपानीका ७२ वटा योजनामा काम गरेको छ जसमा १ करोड ८६ लाख १० हजार ५२३ रुपैंया खर्च भएको जनाएको छ । यस्तै सिंचाईमा ३८ योजना सम्पन्न भएको प्रगतिमा देखिएको छ भने ८२ वटा सार्वजनिक भवन निर्माण, शिक्षाका २३ वटा योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । त्यस्तै वातावरणतर्फ ३, प्रकोपतर्फ १५ योजना, विद्युत तर्फ ३ वटा योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको अध्यक्षता तथा प्रदेश नं. ३ का सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाले उपभोक्ता समितिमार्फत ३८९, वोलपत्र मार्फत ११, शिलवन्दी दरभाउपत्र मार्फत ६, दरभाउपत्र मार्फत २६ र अमानत मार्फत ५ वटा योजना सम्पन्न भएको जनाएको छ ।
यस्ता छन नगरका एक वर्षे उपलब्धि
नगरपालिकाले एक वर्षका उत्कृष्ट उपलब्धि समेत सार्वजनिक गरेको छ । नगरले ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना तयार भएको, एकीकृत शहरी विकास योजना तयार भएको, ३५ वटा कार्यविधि तथा अन्य कानुन बनेको लगाएतका उल्लेख्य काम भनि उल्लेख गरेको छ । सुवेदीको प्रतिवेदनमा ३ वटा एम्बुलेन्स खरिद गरि रेडक्रसलाई हस्तान्तरण गरिएको, बैकल्पिक राजमार्गका रुपमा पेट्रोलपम्पदेखि चिसान्त भञ्ज्याङ गोलञ्जोर र माइस्थानदेखि इश्वरपुर सर्लाही सडक निर्माण सुरु गरिएको, कृषि उत्पादनलाई व्यवस्थित गर्न कृषि सम्बन्धि सफ्टवेयर तयार गरिएको, नगरपालिकालाई सञ्चारमा पहुँच पु¥याउन वेवसाईड, फेसवुक पेज, द्वीटर, मोवाईल एप्स र युटुव निर्माण गरिएको लगाएतका काम नगरपालिकाले उपलब्धिका रुपमा लिएको छ ।
त्यसैगरि मुख्य बजारमा सोलार र सिसीटिभि जडान, सबै वडामा विद्युतीकरणका लागि सामाना खरिद लगाएतका काम नगरका उल्लेखनीय काममा दर्ज भएका छन ।
यस्तै च्याउमा नगरपालिका आत्मनिर्भर भएको, जिउँदो कुखुरा र अन्य पशुको मासु बाहिर निर्यात भएको, हिउँदे घाँसको विउ नगर बाहिर विक्री वितरण गरिएको, पशु सुत्केरी भत्ता कार्यक्रम नमुना बनेको, नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको, १४ वटै वडामा माटो शिविर तथा न्याय सम्पादन सम्बन्धि तालिम दिईएको लगाएतलाई नगरपालिकाले मुख्य उपलब्धिका रुपमा सार्वजनिक गरेको छ ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुविकास, लक्षित समूहका कार्यक्रम लगाएतको प्रगति उल्लेख्य भएको जनाएको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले एक वर्षमा नगरपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको बताए । आगामी वर्षमा जनताले गुनासो नगर्ने गरि काम गर्ने समेत बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा दुई दिन कर संकलन हुदै

Next Post

सिन्धुली बजार सिसि टिभिको निगरानीमा

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied