• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रसाद खाँदा एकै गाउँमा १८ जना विरामी

बिमला पाण्डे by बिमला पाण्डे
साउन १९, २०७६
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मासिकको प्रसाद खाँदा एकै गाउँका १८ जना विरामी परेका छन् । जिल्लाको दुधौली नगरपालीका वडा नं. ६ हर्षाही माझखर्कमा स्थानीय डम्बरकुमारी दाहालको घरमा पितृ प्रसाद खाएका १८ जना एकै पटक विरामी परेका हुन ।
शनिबार स्व. देव नारायण दाहालको मासिकको प्रसाद खाएका स्थानीयहरुमा आइतबार विहानदेखि ज्वरो आउने टाउको दुख्ने, झाडा बान्ता हुने भएको दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले बताए ।

दुधौली नगरपालिका र स्थानीय स्वास्थ्यसंस्थाहरुको पहलमा घरमै उपचार गराउँदै स्थानीयहरु । फोटो ः रविन्द्र भट्टराईको फेसबुक वालबाट

विरामी परेकाहरुको दुधौली स्वास्थ्य चौकी र सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गरिरहेको राउतले बताए । विरामी परेकाहरुको त्यहाँ उपचार हुन नसकेमा तत्काल अन्यन्त्र उपचार गर्न लैजान दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीद्वारा सामुहिक रुपमा उपचार भै रहेको र आइतबार साँझसम्ममा क्रमशः सुधार हुदै गएको उनले बताए ।
विरामी हुनेहरुमा ४ घर परिवारका गिता दाहाल, सिता दाहाल, माधव दाहाल, भगवति पौडेल, यसोदा दाहाल, सुस्मिता दाहाल, सन्तोस दाहाल, जीवन दाहाल, हरी दाहाल, सन्जीव दाहाल, सर्मिला दाहाल, विष्णु दाहाल, भक्त कुमारी खत्रि, गोविन्द भट्टराई, कौसल भट्टराई, लालवहादुर भट्टराई, झनक प्रसाद अधिकारी र ललिता पहाडी रहेका छन ।
उनीहरुको उपचारमा दुधौली नगरपालिकाले औषधि उपलब्ध गराएको दुधौली नगरपालिका स्वास्थ्य शाखा प्रमुख तिल्केश्वर यादवले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार कुटपिटको घटनामा मिलापत्र

Next Post

अटो दुर्घटनामा तीनजना घाइते

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied