• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुनकोशी मरिण डाईभर्सन : उचित मुआब्जा तथा क्षतीपूर्तिको माग

बिमला पाण्डे by बिमला पाण्डे
साउन १८, २०७६
in Featured, Society
0

Share via:

49 Shares
  • Facebook 49
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका प्रभावितहरुले उचित सामाजिक, आर्थिक र वातावरणीय न्याय सहितको मुआब्जा र क्षतीपूर्तिको माग गरेका छन । साथै प्रभावितहरुले आयोजनाले उचित व्यवस्थापन नगरि अगाडि नबढ्न समेत सुझाव दिएका छन । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको आयोजनामा कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा भएको वातावरणीय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाईमा आयोजना प्रभावितहरुले उक्त कुरा बताएका हुन ।
कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारका हर्क राजभण्डारीले प्रभावितहरुलाई उचित मुआब्जा उपलब्ध गराउन र रोजगारीको सृजना गर्न माग गरेका छन । उनले प्रभावित क्षेत्रको जलवायुमा पर्ने असर समेतको मुल्यांकन गरि नदी क्षेत्रमा तटबन्ध, सुख्खा क्षेत्रमा सिंचाई लगाएतका विकासमा प्राथमिकता दिन आग्रह गरेका छन ।

रामेछाप मन्थली नगरपालिका वडा नं. ६ सेलेघाटका धन बहादुर मानन्धरले सिन्धुली र रामेछापका क्षेत्रमा बाँधका कारण पछि हुने खतरालाई मध्येनजर गरि आयोजना अगाडि बढाउन सुझाव दिएका छन । उनले वातावरण, बस्ती, सडक, खेतियोग्य जमिन, खानेपानी तथा सिंचाई आयोजना लगाएतका विकासलाई व्यवस्थित गर्दै आयोजना सञ्चालन गर्न माग गरे ।
कार्यक्रममा बोल्दै रामेछापका धन बहादुर माझीले कोशी बाँध सम्झदै नेपालको भूमि डुवाएर भारतलाई सुनकोशी बेच्दैछौं की भनेर सचेत हुन समेत आयोजना मार्फत सरकारलाई आग्रह गरेका छन । उनले पीडित मध्येका माझी जातीको ठूलो संख्या विस्थापित हुने हुदा उनीहरुको सामाजिक, सांस्कृतिक तथा आर्थिक हिसावले उचित व्यवस्थापन गर्न माग गरे । उनले भने, ‘डुब्नेको पीडा पाखामा बस्नेलाई थाहा हुदैन, उचित मुआब्जा, क्षतिपूर्ति, सामाजिक न्याय दिलाउन आवश्यक छ ।’
सोहि सार्वजनिक सुनुवाईमा बोल्ने अधिकांश प्रभावितले प्रभावित क्षेत्रका बासिन्दालाई शेयरको व्यवस्था, रोजगारीको ज्ञारेन्टी, आयोजनाले प्रभावित गर्ने क्षेत्रमा विकासलाई प्राथमिकता लगाएतका माग उठाएका छन । यस्तै मरिण र बाग्मतिका आसपासमा उचित खालको तटबन्ध लगाएतका माग गरेका छन । यस्तै डिपीआर बनाउँदा मरिण, वाग्मतिको असरलाई समेत ध्यान दिएर काम गर्न आयोजनालाई सुझाव दिएका छन । कार्यक्रममा रामेछाप, सिन्धुलीका प्रभावित क्षेत्रहरुको एकीकृत विकास गर्न माग समेत गरेका छन ।

कार्यक्रममा आयोजनाले गरेको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आयोजनाका प्रमुख शुशिल आचार्यले आयोजना प्रभावितहरुले उठाएका सबै कुराहरुलाई प्रतिवेदनमा समावेश गरिने बताए । उनले उक्त आयोजनामा सुनकोशी गाउँपालिकाको वडा नं. ६ मा १२ मिटरको बाँध बनाई कमलामाई नगरपालिकाको कुसुमटारमा सुनकोशी नदिको ६७ क्युविक मिटर प्रति सेकेन्ड पानी मरिण नदीमा झारिने बताए । १३.१ किलोमिटर लामो सुरुङबाट पानी मरिणमा ल्याइने छ ।
उक्त आयोजनाबाट २ँ८.६२ मेगावाट विद्युत निकालिने छ । यस्तै तराईका वारा, महोत्तरी, सर्लाही रौतहट, धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर कृषि योग्य जमिनको सिंचाई गर्ने, रामेछाप र सिन्धुलीको बीचमा सुनकोशीको बाँधमा ३१२ हेक्टर जमिनमा हने जलाशयमा माछापालन गर्ने योजना रहेको छ । आचार्यले सार्वजनिक गरेको प्रतिवेदनमा विपी राजमार्ग ४२५ मिटर, खुर्कोट मन्थली सडकको एक किलोमिटर डुवानमा पर्ने छ । यस्तै यो आयोजनाबाट ५३२ घरधुरीका ४२३४ व्यक्तिहरु प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । डुवान क्षेत्रमा बसोबास गर्ने ९० प्रतिशत माझी समुदाय रहेको छ ।
कार्यक्रममा रामेछाप र सिन्धुलीका स्थानीय जनप्रतिनिधिहरु, प्रदेश तथा संघिय सांसदहरु, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिहरु समेत सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

मनोज झपेन्द्र स्मृति दिवस: सिन्धुली कलाघरलाई आर्थिक सहयोग

Next Post

पत्रकार कुटपिटको घटनामा मिलापत्र

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied