• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लागुऔषध सहित तीन जना प्रहरी नियन्त्रणमा

उर्मिला दियाली by उर्मिला दियाली
माघ १४, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विभिन्न स्थानबाट लागु औषध, मोटरसाइकल सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुधौली नगरपालिका ११ राजाबास स्थित भित्री सडक खण्डमा लागुऔषध निटजासेन सहित दुधौली नगरपालिका ११ राजबासका बाल कुमार मगर र सोही ठाउँका टेकेन्द्र मगरलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनीहरुको साथबाट निटजासेन १० लेखिएको ३ सय ८९ ट्याव्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ड्रिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए । प्रहरीलाई देख्ने बित्तिकै भाग्न खोज्दा शंका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै मदनभण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ९ बाट लागु औषध सहित बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको बा८५प६०२६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । लागुऔषध जस्तो देखिने झोल पदार्थ र ट्याब्लेट शुक्रबार प्रहरीले फेला पारेको हो । प्रहरीले एक्सप्लोन न्यू ३० बोतल, अनसेन १० बोतल, स्याम्मो ८० पिस र नाट्राजेपाम १० पिस सहित मोटरसाइकल र मोटरसाइकल चालक जिवन कुमार बस्नेतलाई नियन्त्रणमा लिएको सुबेदीले बताए ।

उक्त मोटरसाइकललाई पछ्याउँदै जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत कनपा ९ काउछे स्थित भित्री सडक खण्डमा बस्नेतले बोरामा रहेको लागुऔषधलाई छोडी जगंलतर्फ भागेका थिए ।

उनलाई खोजतलासी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको हो । उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तर्क्रिया सम्पन्न

Next Post

संकटमा देशको भविष्य

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied