• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आकस्मिक रक्त सञ्चार सेवा केन्द्र सिन्धुलीले प्रदेशभरी रगत उपलब्ध गराउँदै

उर्मिला दियाली by उर्मिला दियाली
भदौ २३, २०८२
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आकस्मिक रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) सिन्धुलीले जिल्ला बाहिर पनि रगत वितरण गर्न थालेको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले सञ्चालन गरेको सेवा केन्द्रले रगत अभाव भएका बागमती प्रदेशभरका अस्पतालमा आकस्मिक रगत उपलब्ध गराउन सुरु गरेको हो ।

केन्द्रले संकलन गरेको रगत आवश्यकता अनुसार जिल्ला बाहिर पठाउन थालेको आकस्मिक रक्त सञ्चार सेवा केन्द्रका इन्चार्ज कुसुम सुबेदीले बताईन । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा १ हजार पाउण्ड रगत संकलन भएकोमा २ सय ६४ पाउण्ड रगत जिल्ला बाहिर पठाईएको छ भने ७ सय ३६ पाउण्ड रगत जिल्लाभित्रै खपत भएको छ ।

जिल्लामा आर्थिक वर्ष २०८१÷०८२ मा १ सय ८६ जना पुरुष र ५ सय ५० जना महिलाले केन्द्रबाट सेवा लिएका छन । केन्द्रले जिल्लाभित्र उपलब्ध गराउने रगत निःशुल्क उपलब्ध गराईरहेको छ । आगामी दिनमा बागमती प्रदेशभर निःशुल्क रगत उपलब्ध गराउने केन्द्रको लक्ष रहेको सुवेदीले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार सबैभन्दा बढी सिन्धुली अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुले केन्द्रबाट रगत लिने गरेका छन । त्यस्तै रक्तअल्पता, थाइल्स, डाईलाइसिस गर्नुपर्ने मृगौलाका बिरामी, ब्लड क्यान्सर जस्ता बिरामीको लागि बढी रगत आवश्यक परेको सुबेदीले जानकारी दिईन ।

उनका अनुसार नेगेटिभ ग्रुपको रगतको भने जिल्लामा अभाव रहेको छ । नेगेटिभ ग्रुपको रगत भएका व्यक्तिहरुलाई सम्पर्कमा राखेर सकेसम्म रगतको अभाव कम गर्ने कोशिस भईरहेको पनि उनले बताईन । आकस्मिक रक्त सञ्चार सेवामा ३६ वटा सहयोगी सघंसस्थाहरु मार्फत नियमित रक्तदानका कार्यक्रमहरु आयोजना गर्ने गरिएको पनि उनले जानकारी दिईन ।

कहिलेकाहिँ इच्छुक रक्तदाताहरुले समेत रक्तदान गर्ने गरेका छन । पछिल्लो समय रक्तदान सम्बन्धि जनचेतना समेत बढेकाले रगतको परिपूर्तिमा सहजता आएको उनले बताईन । चालु आर्थिक आर्थिक वर्षमा १ हजार २ सय पाउण्ड रगत संकलन गर्ने लक्ष लिएको पनि सुबेदीले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशीमा पौडी खेल्न गएका बालक वेपत्ता

Next Post

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied