• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

फोनिजको स्थापना दिवसमा पत्रकार श्रेष्ठ सम्मानित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ३, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

46 Shares
  • Facebook 46
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सिन्धुलीले सोमबार २६ औं स्थापना दिवस मनाएको छ । दिवसमा अवसरमा जिवि पोष्टकार्डका जिवी श्रेष्ठलाई पत्रकारीता पुरस्कार प्रदान गरेको छ । पोडकाष्टका माध्यमबाट आदिवासी जनजातीको उत्थानका लागि योगदान दिएको बताउँदै श्रेष्ठलाई सम्मान गरिएको हो ।

यस्तै स्वर्गिय पत्रकार अञ्जन रानाको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । ‘स्वर्गिय पत्रकार अन्जन राना स्मृति अक्षय कोष’ बाट अञ्जन रानाकी छोरी आर्या रानाको शिक्षाका लागि फोनिजले २० हजार प्रदान गरेको हो । उक्त रकम अञ्जनकी श्रीमति अनितालाई प्रदान गरिएको छ ।

यस्तै दिवसका अवसरमा फोनिजले सञ्चार माध्यममा समावेशिता र आदिवासी जनजातिको स्थानको विषयमा अन्तक्र्रिया समेत गरेको छ । फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षता तथा गाँउपालिका महासंघ बागमति प्रदेशका अध्यक्ष तथा तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थापाले सञ्चार माध्यमलाई बलियो र विश्वसनीय बनाईनु पर्ने बताए । उनले स्थानीय तह र सञ्चारमाध्यमबीचको सहकार्य कमजोर भईरहेको बताउँदै यसलाई बलियो बनाउन आवश्यक रहेको बताए । सञ्चार माध्यम बलियो भयो भने मात्रै सबैको आवाज उजागर हुने उनले बताए । उनले सञ्चार क्षेत्र र राजनीतिक सामाजिक क्षेत्रले नागरिकबाट नसोंचेका आक्षेप खेप्नु परेको बताउँदै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै फोनिज बागमती प्रदेश अध्यक्ष युबराज श्रेष्ठले संकटको बेलामा मात्रै पत्रकार खोज्ने गरिएको बताए । फोनिजले समाज भड्काउने र द्वन्द्व सिर्जना गर्ने गरि जातीय मुद्दा उठाउन नहुने तर जनजातीका सवालमा बढी चासो दिएर स्थान दिनुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले समावेशीकरणको मुद्दालाई स्थापित गर्नका लागि पत्रकारीताको महत्वपूर्ण योगदान रहेको बताईन । उनले समावेशीकरणको मुद्दालाई बलियो बनाउन अब पनि पत्रकारहरुले एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताईन । उनले दलित, जनजाती, मधेशी, महिला सबैका सवाल संविधानले व्यवस्था गरे अनुरुप स्थापित गर्नका लागि बहस, पैरवी र क्षमता अभिवृद्धिका काम गर्नपर्ने आवश्यकता रहेको बताईन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले पत्रकारले पस्कने सामग्रीमा निस्पक्षता र राजनीतिक गन्ध रहित हुनुपर्नेमा जोड दिए । उनले पहिले सञ्चारमाध्यमलाई सक्षम बनाएमा सबै खाले पत्रकारहरु सुरक्षित र सक्षम बनाउन सकिने बताएका छन ।

कार्यक्रममा नेपाल पत्रकर महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष बरुण लामिछाने, प्रेस सेन्टर नेपालका अध्यक्ष बुद्ध नेपाली, नेपाल आदिवासी जनजाती महासंघ सिन्धुलीका सचिव इन्द्र भुजेल, नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगरपालिकाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिलाले आत्मशक्ति, आत्मसम्मान पाएमा राष्ट्र प्रगतिमा अगाडि बढ्छ : भुजेल

Next Post

घ्याङलेख गाउँपालिकाले कन्सुलर सेवा सहजीकरण गर्ने

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied