• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जिल्लाका छ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २०, २०८१
in Featured, News, Province 3
0

Share via:

1 Share
  • Facebook 1
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडवाडका बेलामा काठमान्डौबाट सिन्धुली तथा अन्य जिल्ला जाने र जिल्लाबाट काठमान्डौ लगाएत अन्य जिल्लामा जाने यात्रुहरुको यात्रालाई सुरक्षित र सहज बनाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सिन्धुली प्रहरीले तीन वटा ठूला राजमार्गलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना गरेको छ । मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र विपी राजमार्गमा यात्रा गर्ने यात्रुको सुरक्षा तथा सवारी दुर्घटनाको न्युनिकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

कमलामाई नगरपालिकाको सिन्धुलीमाढी बसपार्क र भिमान, गोलञ्जोर गाउँपालिकाको खुर्कोट, मरिण गाउँपालिकाको कपिलाकोट छाप, दुधौली नगरपालिकाको डकाहा र दुधौली बजारमा एकै पटक यात्रु सहायता कक्षको स्थापना गरि उद्घाटन गरिएको एसपी काफ्लेले जानकारी दिए ।

कमलामाई नगरपालिकाका बसपार्कमा यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना समेत सार्वजनिक गरिएको छ । जसका लागि जिल्लाभर सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न ५ सय ५५ जना सुरक्षाकर्मी आइतबारदेखि नै लागु हुने गरि परिचालन गरिएको समेत एसपी काफ्लेले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार कार्यालय सुरक्षा, कमाण्ड पोष्ट, सप्राईज चेकिङ, रात्री गस्ती, राजमार्ग सुरक्षा, वसपार्क टिकट काउन्टरको चेकजाँच तथा अनुगमन, दैनिक मापसे÷लापसे चेकिङ, मोवाईल गस्ती, राजमार्ग गस्ती, पिकेट ड्युटि लगाएतका ड्युटि तय गरिएको छ । यस्तै प्रहरीले सरकारी कार्यालय, धार्मिक स्थल, बैंक तथा वित्तिय संस्था, महत्वपूर्ण प्रतिष्ठान, उद्योग तथा कलकारखाना, विशिष्ट व्यक्तिहरुको सुरक्षा, राजनैतिक कार्यक्रमको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

प्रहरीले चाडवाडमा हुन सक्ने झैझगडा, जुवातास, लंगुरबुर्जा नियन्त्रणमा समेत सक्रियता बढाउने छ । यस्तै बजार अनुगमन, अस्पताल सुरक्षा समेत प्रहरीको प्राथमिकतामा रहेको छ । यस्तै चाडवाडमा हुन सक्ने दुर्घटनाहरुमा रेस्क्युका लागि पनि टिम रहनेछन । प्रहरीले नागरिक सचेतनालाई पनि सुरक्षा योजनामा समेटेको छ ।

सिन्धुलीमाढीमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले शान्ति सुरक्षा स्थापनाको दायित्व सबैको रहेको बताउँदै सवै राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी, प्रहरी लगाएत सबैले शान्ति सुरक्षा स्थापनामा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले अन्य दिनको तुलनामा चाडवाडको बेला यात्रु आवागमन बढी हुने भएकाले असुरक्षाजन्य गतिविधिहरु नहुन भन्ने, यात्रुहरु सुरक्षित ढंगले गन्तव्यमा पुग्न सकुन भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

प्रजिअ शर्माले शान्ती सुरक्षा स्थापना गर्न सरकारी संयन्त्र र सुरक्षाकर्मीहरु एक्लैले सम्भव नहुने भन्दै सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका छन ।

कार्यक्रममा बोल्दै विपी यातायात प्रा.लिका अध्यक्ष कान्छामान वलले राष्ट्रिय विपदका बेलामा जोखिमपूर्ण यात्रा गर्नुपरे पनि यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा नलिने र नियमित अनुगमन गरिने बताए । उनले सुरक्षा संयन्त्र र प्रशासनलाई नियमित अनुगमन गरिदिन समेत आग्रह गरे ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीन स्थानीय तहका तीन सय दश परिवारले पाए राहत

Next Post

हात बाँधिएको र अचेत भएको अवस्थामा महिला फेला

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied