सिन्धुली । सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जा र कुशेश्वर महादेवको बीचमा एक घर पहिरोले पुरिदा १२ वर्षिय बालक घरमा थिचिएका छन ।
शनिबार विहान गएको पहिरोले घर भत्किंदा घरले बालकलाई पुरेर मृत्यु भएको छ । आफ्नै घरमा पुरिएर १२ वर्षिय विनय कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















