सिन्धुली । सुनकोशी गाउँपालिका वडा नं. १ दुम्जा र कुशेश्वर महादेवको बीचमा एक घर पहिरोले पुरिदा १२ वर्षिय बालक घरमा थिचिएका छन ।
शनिबार विहान गएको पहिरोले घर भत्किंदा घरले बालकलाई पुरेको खवर आए पनि ५० मिटर पर रहेको प्रहरी समेत घटनास्थलमा पुग्न सकेको छैन ।
जताततै बाढी र पहिरो भए पनि उद्धार गर्न समेत कठिनाई भएको प्रहरीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















