• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली /तीनपाटन गाउँपालिकाको वित्तिय साक्षरता कार्यक्रम सोमवार चकमके वजारमा सम्पन्न भएको छ । लघुवित्तहरुको समुह गोण्ठीको कार्यक्रममा समुहका अध्यक्षहरुलाई वित्तीय साक्षरता दिईएको हो ।
नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय चकमके बजारको आयोजनामा लघु वित्त समूहको अध्यक्ष गोष्ठी आयोजना गरिएको थियो । सोही कार्यक्रममा उपस्थितहरुलाई वित्तय साक्षरता दिईएको हो ।

लघुवित्त समूह नं ४ अन्तर्गतका व्यत्तिहरुका लागि आयोजित कार्यक्रम समूहकी अध्यक्ष चन्द्र कुमारी वि.क.को अध्यक्षमा तथा तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वित्तीय साक्षरताको महत्व, नियमित बचत ऋण सदुयोग, आर्थिक अनुशासन तथा आयआर्जन वृद्धि सम्बन्धी जानकारी गराईएको थियो ।
सहभागिहरुलाई वित्तिय सेवाको प्रभावकारी उपयोग कसरी गर्ने , सो माध्यमवाट आर्थिक रुपमा सशक्त बन्न कसरी प्रेरित गर्ने भन्ने विषयमा जानकारी दिईएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापाले कर्जाको सही सदुयोग, आर्थिक क्रियाकलापमा सक्रिय सहभागिता, आर्थिक आत्मानिर्भर कसरी वन्ने भनेर , आम्दानीको अन्य श्रोतको खोजी गर्नु पर्ने वताए ।
उनले अनुशासित ढङ्गबाट काम गरी कर्मचारी हरुलाई बैंकीङ कसूर जस्ता कुराहरुको ख्याल गरेर काम गर्न आग्रह गरे उनले बचत गर्दै ऋणको उद्देश्य अनुरुप कर्जा सदुपयोग गर्न तथा फजुल खर्च नगर्न सुझाव दिएका थिए । कार्यक्रममा शाखा प्रमुख विनु मोक्तानले संस्थाको समग्र अवस्था तथा वित्तीय साक्षरताको महत्वको जानकारी दिएकी थिईन ।

उनले नेशनल लघुवित्त वित्तीय संस्था हाल नेपालको ७ वटै प्रदेशका ७४ जिल्लामा १८५ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिएकी थिईन ।
शाखाको सञ्चालन व्यवस्थापन तथा अनुगमनका लागि देश भर १५ वटा अनुगमन कार्यालय रहेको समेत उनले वताईन । उत्त वित्तीय संस्थामा हाल देश भरी २ लाख ६७ हजार भन्दा धेरै सदस्य आवद्ध रहेको वताईन । ती सदस्यहरु मध्ये १ लाख २६ हजार भन्दा बढि ऋणी सदस्य रहेको रुपमा संस्थामा कारोवार गरिरहेको उनले वताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा देशभरी उक्त वित्तीय संस्थाले २८ अर्ब रुपैया भन्दा बढि कर्जा लगानी गरेको र करीव ७ अर्ब बचत संकलन गरेको जानकारी दिइएको थियो ।
कार्यक्रममा बचतको गर्ने बानीको विकासले , ऋणको वित्तीय साक्षरतामा महत्वपूर्ण सहयोग पुग्ने जानकारी गराईएको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पदन गर्ने समूह तथा सदस्यहरुलाई पुरस्कार तथा कदरपत्र वितरण गरिएको थियो उक्त चकमके शाखामा आवद्ध ५८ वटा समूह मध्ये समूह नं १७ प्रथम समूह नं २८ िद्धितिय र समूह नं १४ ले तृतिय स्थान हासिल गरेको थियो । यी समुहलार्य पुरस्कार सहित कदरपत्र प्रदान गरिएको थियो ।

त्यसै सवै समूह मध्ये सबै भन्दा बढि बचत गर्न सफल समूह नं ४८ को भोज राज श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट उद्यमी तथा व्यवसाय सञ्चालन गर्न सफल समूह नं ३६ की सदस्य मिना कुमारी पिटाकोटेलाई सम्मान गरिएको थियो ।
नेशनल लघुवित्तले समुदायस्तरमा वित्तीय पहूच विस्तार बचत विकास तथा वित्तीय साक्षरता अभिवृद्धिको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

Next Post

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु
Featured

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

भर्खरै प्राप्त समाचारहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied