• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ ३०, २०८३
in Education, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षाका लागि स्थानीय समुदायको सहयोग र अपनत्व आवश्यक रहने बताएकी छिन् । गौमती माध्यामिक विद्यालयको ३ वटा नवनिर्मित भवनको उद्घाटन गर्दै भण्डारीले विद्यालयहरु आधुनिक शिक्षा र प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास हुनु पर्नेमा जोड दिईन् ।

तस्वीर : उद्धव कुमार श्रेष्ठ

भण्डारीले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन स्थानीय समुदाय, शिक्षक, व्यवस्थापन समितिको सक्रिय सहभागिता आवश्यक रहेको बताईन् । उनले भुकपम्पछि सरकारले विद्यालय भवनहरु पुनःनिर्माणमा उल्लेख्य योगदान गरेको बताउँदै आधुनिक भवन इटा, सिमेन्ट र फलामका संरचना मात्र नभई भावी पुस्ताका आकांक्षा र सम्भावनाका प्रतिविम्व रहेको बताईन् ।

सुरक्षित, सुव्यवस्थित र प्रविधिमैत्री शिक्षा लिन पाउनु विद्यार्थीको अधिकार समेत रहेको बताएकी भण्डारीले विद्यार्थीलाई परीक्षा उत्तिर्ण गराउनु मात्र नभई उद्यमशिल जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताईन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले विद्यार्थीको सफलता नै परिवार, समाज र राष्ट्रको सफलता भएको बताउँदै जलवायु परिवर्तन, प्रविधिको विकाससँगै प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक रहेको बताईन । उनले दक्ष शिक्षक, प्रविधिमैत्री विद्यालय र सुविधासम्पन्न भौतिक संरचनासँगै असल नागरिक उत्पादन गर्ने दायित्व विद्यालयको रहेको बताईन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

Next Post

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied