• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ३२, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

ललितपुर/ उच्च अदालत बार एसोसिएशन, पाटनले वैदेशिक रोजगार न्यायाधिकरण परिसरमा मुद्दाको पैरवी गरी बाहिरिने क्रममा अधिवक्ता चन्द्रप्रसाद आचार्यमाथि भएको दुर्व्यवहार तथा हातपातको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एसोसिएशनले मंगलबार विज्ञप्ति जारी गर्दै अधिवक्ता आचार्यले आफ्नो पक्षको प्रतिनिधित्व गर्दै पेशागत आचारसंहिताअनुसार बहस–पैरवी गरी न्यायाधिकरणबाट बाहिरिने क्रममा अपरिचित व्यक्तिहरूको समूहले गालीगलौज गर्दै अभद्र व्यवहार र भौतिक आक्रमणको प्रयास गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा कानुन व्यवसायी आफ्नो पेशागत दायित्व निर्वाह गर्ने क्रममा असुरक्षित हुनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको भन्दै घटनाको घोर निन्दा, भर्त्सना तथा खेद व्यक्त गरिएको छ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बार एसोसिएशनले लोकतन्त्र, कानुनी शासन र पेशागत मर्यादाको संरक्षणका लागि यस्ता घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम अविलम्ब कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यस्तै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा कानुन व्यवसायीले सुरक्षित र निर्भीक वातावरणमा आफ्नो पेशा सञ्चालन गर्न पाउने सुनिश्चितताका लागि नेपाल सरकार, सर्वोच्च अदालत प्रशासन, वैदेशिक रोजगार न्यायाधिकरण, सम्पूर्ण अदालत प्रशासन, नेपाल बार एसोसिएशन र नेपाल बार काउन्सिललगायत सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ।

उच्च अदालत बार एसोसिएशन, पाटनका सचिव अधिवक्ता प्रवल शर्माद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति २०८३ असार ३१ गते सार्वजनिक गरिएको हो।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

Next Post

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी
Featured

अनलाईन र प्रेसपास नविकरण नगरिए आन्दोलन गर्ने पत्रकार महासंघ बागमतीको चेतावनी

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied