• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

आमाको नाम खुल्ने कागजात सहित नागरिकता बनाउन पठाउन स्थानीय तहलाई परिपत्र

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार १८, २०८२
in Featured, Nation, News, Province 3
0

Share via:

5 Shares
  • Facebook 5
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । आमाको नाम खुल्ने कागजात सहित नागरिकता बनाउन नागरिकलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको छ ।

सिन्धुलीका सबै स्थानीय तहलाई परिपत्र गर्दै नागरिकताको सिफारिस गर्दा अनुसूचि सहित आमाको नाम खुल्ने आमाको नागरिकता, नागरिकतामा बुवाको नाम नभएमा विवाह दर्ताको सक्कल कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा पठाउन परिपत्र गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता लिँदा नागरिकतामा आमाको नाम राख्न नपाएको गुनासो रहेको जनाउँदै प्रशासनले वडाबाट सिफारिस गर्दा नै आमाको नाम खुल्ने सक्कल प्रमाणपत्र सहित नागरिकता लिन आउन सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले हस्ताक्षर गरि मंगलबार नै उक्त परिपत्र गरेका छन । गत विहिबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम राख्ने क्रममा मंगलबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष एवम महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष बिमला पाण्डेले नागरिकतामा आमाको नाम राख्न प्रशासनले जिम्मेवार भूमिका नखेलेको र सेवाग्राहीको गुनासो बढेको बताएकी थिईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सोहि विषयमा प्रमुख जिल्ला अधिकारी भुसालले नागरिकतामा आमाको नाम संविधान र कानुनले नै राख्ने व्यवस्था गरेकाले त्यस्तो गुनासो आउन नहुने भएकाले वडाबाटै कागजात पु¥याएर आउनका लागि परिपत्र गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट जारी हुने नयाँ नागरिकता र नागरिकताको प्रतिलिपीमा आमाको नाम थप्न चाहनेले सहजै आमाको नाम राख्न नसकेको सेवाग्राहीको व्यापक गुनासो रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

लागुऔषध नियन्त्रण र विपद व्यवस्थापन चुनौतीपूर्ण : प्रजिअ भुसाल

Next Post

सिन्धुलीमा घरेलु हिंसा र बलत्कारका मुद्दा अत्यधिक

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied