• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, January 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाढीबाट पीडित ६१ जना अपांगता भएका व्यक्ति तथा बालबालिकालाई राहत वितरण

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २३, २०८१
in Featured, Life, News, Province 3
0

Share via:

82 Shares
  • Facebook 82
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अपांग महिला संघ सिन्धुलीले बाढी पहिरोबाट पीडित बनेका ६१ जना अपांगता भएका व्यक्ति तथा अप्ठ्यारोमा परेका बालबालिकाहरुलाई राहत वितरण गरेको छ ।

असोज ११ र १२ गतेको बाढी र पहिरोबाट पीडित भएका अपांगता भएका व्यक्तिहरु र अप्ठयारोमा परेका बालबालिकालाई राहत वितरण गरिएको संघका अध्यक्ष दिल कुमारी देवकोटाले बताईन ।

सुनकोशी गाउँपालिकाको मुलकोटका बौद्धिक अपांगता भएका बालबालिकाको छात्रवासका ८ जना, कुशेश्वर गुरुकुलमा रहेका ३३ जना, घरमा च्यापिएर मृत्यु भएका एक जना, पूर्ण अपांगता भएका र अति अशक्त १७ जना, कालिमाटी दुम्जाका अपांगता भएका अविभावक २ जना गरि ६१ जनालाई राहत वितरण गरिएको देवकोटाले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनका अनुसार उनीहरुलाई चामल, दाल, नुन, तेल, मस्यौरा, चिउरा, दालमोठ, विस्कुट, चाउचाउ, नुुहाउने साबुन, लुगा धुने साबुन, सेनेटरी प्याड, डाईपर, फाईबर सिरक, ह्विलचियर १ थान, कम्बोड चियर १ थान लगाएतका सामग्री राहत उपलब्ध गराईएको उनले बताईन ।

बाढी पीडित क्षेत्रमा अपांगता भएका व्यक्तिहरुमा परेको प्रभावका बारेमा तथ्यांक समेत संकलन हुन नसकेको अवस्थामा आफुहरुले जानकारी लिएर राहत वितरण गरिएको उनले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपी राजमार्ग एक हप्ता र खुर्कोटको पुल पन्ध्र दिनमा बन्छ : गृह मन्त्री लेखक

Next Post

करीब त्रियासी लाख बराबरको राहत वितरण

सम्बन्धित खबरहरु

सिन्धुली महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता
Featured

सिन्धुली महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता

त्यसैले बढ्दैछ राजनीतिक दलप्रति वितृष्णा
Featured

संकटमा देशको भविष्य

लागुऔषध सहित तीन जना प्रहरी नियन्त्रणमा
Featured

लागुऔषध सहित तीन जना प्रहरी नियन्त्रणमा

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तर्क्रिया सम्पन्न
Featured

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तर्क्रिया सम्पन्न

सिन्धुली महोत्सवमा नेवारी खाजाप्रति आकर्षण
Featured

सिन्धुली महोत्सवमा नेवारी खाजाप्रति आकर्षण

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
Featured

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

पत्रकार दाहालले गरे सासु, ससुरा र छोरीको नाममा अक्षयकोष स्थापना
Featured

पत्रकार दाहालले गरे सासु, ससुरा र छोरीको नाममा अक्षयकोष स्थापना

निर्वाचन आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत विष्टको आग्रह
Featured

निर्वाचन आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत विष्टको आग्रह

अहिलेको कदम पद्दति विहिन र पथभ्रष्ट नेतृत्वका विरुद्ध हो : दाहाल
Featured

अहिलेको कदम पद्दति विहिन र पथभ्रष्ट नेतृत्वका विरुद्ध हो : दाहाल

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied