• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली महोत्सवमा नेवारी खाजाप्रति आकर्षण

उर्मिला दियाली by उर्मिला दियाली
माघ १४, २०८२
in Featured, Business, News, Province 3, Society
0

Share via:

48 Shares
  • Facebook 48
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । के तपाईंले योमरी चाख्नु भयो ? के तपाईंलाई नेवारी खाजा सेट र नेवारी परिकारबारे जानकारी छ ? नेवारी खाजाको स्वाद थाहा पाउनुभएको छ ? छैन भने सिन्धुली महोत्सवमा आउनुहोस् जहाँ नेवारी खाजा सुपथ मुल्यमा स्वाद लिन पाउनुहुनेछ । सिन्धुली महोत्सवको पहिलो स्टलमा नेवारी खाजा घर रहेको छ जहाँ सस्तो मुल्यमा नेवारी खाना, खाजाको स्वाद लिन पाईन्छ ।

यो महोत्सवको मौलिक परिकारको आकर्षणको रुपमा रहेको छ । सिन्धुली महोत्सव २०८२ को सस्तो खाजा घरको रुपमा पनि यो खाजा घर चर्चित बनेको छ । महोत्सवमा आउनेहरुलाई परम्परागत नेवारी स्वाद, मौलिक संस्कृतिको अनुभव लिनका लागि आकर्षक स्थान बनेको छ नेवारी खाजा घर । जहाँ नेवारी खाजा सेट, योमरी लगाएतका परिकारहरु रहेका छन् । नेवारी पोशाकमा सजिएका नेवारी महिला पुरुषको हातबाटै यो परिकार लिन पाईने व्यवस्थाले नेवारी पोशाकको समेत प्रचार प्रसार गरिरहेको देखिन्छ । अन्य खाजाहरुको तुलनामा नेवारी खाजा सस्तो र सुलभ मुल्यमा समेत विक्री भईरहेको छ ।

नेवारी परिकारमा १ सेटमा ८ वटा परिकार रहेको हुन्छ । जसमा चिउरा, साँधेको कालो भटमास, माछा, अण्डा,पोलेको छोइला, साँधेको अचार, वादी, फ्राइ गरेको आलु, भुटन फ्राइ, यमरी र किमा फ्राइ जस्ता परिकारहरु छन् । एक सेट परिकार मात्र तीन सय रुपैँयामा विक्री भईरहेको छ । महोत्सव भित्र २०, २५ रुपैंया पर्ने एक बोतल पानीलाई नेवारी खाजा घरमा मात्र १५ रुपियाँमा किन्न सकिन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

महोत्सव हेर्न मात्र हैन त्यहाँ नेवारी खाजाको स्वाद लिनको लागि मानिसहरु महोत्सव छिर्ने गर्छन् । त्यहाँको नेवारी खाजाको स्वाद र मिठासमा सबै व्यक्तिहरु लोभिन्छन् । महोत्सवमा बजारका बनि बनाउ खाजाको साटोमा नेवारी खाजा चलेको छ ।

नेवार समुदायमा समेत लोप हुन लागेको नेवारी खाजा सेटलाई जगेर्ना गर्ने उद्देश्यले सिन्धुली महोत्सवमा नेवारी खाजालाई प्रदर्शनको साथ साथै बिक्री वितरणमा राखिएको नेवाः देय दवुले जनाएको छ ।

नेवाःदेय् दबु सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेवारी परम्परा र परिकारलाई प्रवद्र्धन गर्न नेवारी खाजालाई महोत्सवमा राखिएको हो ।

नेवाःदेय दवु र नेवाः मिसा दवुले विगत ६ वर्षदेखि आफ्नो परम्परा, रीतिरिवाज, सस्ंकार सस्कृतिलाई प्रवद्र्धन गनर्का लागि तत्पर रहेको छ । नेवारी परम्परालाई प्रवद्र्धन र प्रचार गर्ने उद्देश्यले नेवारी खाजा सञ्चालन गरिएको उनले बताए । खाजा घरमा काम गर्ने व्यक्तिहरुले नेवारी पोशाकमै सेवा समेत दिईरहेका छन् । नेवारी खाजा घरले दैनिक ३५ देखि ४० हजारसम्मको व्यवसाय गर्दै आएको श्रेष्ठले बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

Next Post

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तर्क्रिया सम्पन्न

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied