• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निर्वाचन आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृत विष्टको आग्रह

बिमला पाण्डे by बिमला पाण्डे
माघ १३, २०८२
in Featured, News, Province 3
0

Share via:

70 Shares
  • Facebook 70
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका मुख्य निर्वाचन अधिकृत एवम् निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक कमलराज विष्टले जिल्लामा क्रियाशिल राजनीतिक दल, उमेदवार, दलका प्रतिनिधि तथा दलका भातृसंगठनहरु, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी तथा आचारसंहितामा उल्लेख गरिएका सबैलाई निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्दै निर्वाचनको प्रचारप्रसार गर्न र निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् ।

मंगलबार सिन्धुलीमाढीमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा सम्बोधन गर्दै विष्टले आचारसंहिताको पालना गरि निर्वाचनलाई मर्यादित, अनुशासित, सुरक्षित र भय रहित बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् ।

जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा प्रमुखहरु, कार्यालयका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगाएतको सहभागितामा निर्वाचन आचारसंहिता पालनाका विषयमा छलफल गर्दै उनले सबैले निर्वाचन सम्पन्न गराउन सहयोग गर्न समेत आग्रह गरेका छन् ।
आचारसंहिता उलंघन भएको पाईएमा कारवाहि समेत हुने हुँदा ध्यान दिन समेत दलहरुलाई आग्रह गरेका छन् ।

बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भयरहित, सुरक्षित र मर्यादित निर्वाचन बनाउन सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेकी छिन् । उनले आचारसंहिता अनुगमन, नियमन, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दल, सुरक्षा, कर्मचारी, पत्रकार, नागरिक समाज सबैले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिईन ।

निर्वाचन आचारसंहितामा रहेका व्यवस्थाहरुको जानकारी गराउँदै श्रेष्ठले दलहरुलाई निर्वाचन प्रचारप्रसार लगाएतका कार्यक्रमहरु प्रशासनलाई पूर्व जानकारी गराई गर्न आग्रह गरेकी छिन् । सुरक्षाको व्यवस्थापनका लागि दलका कार्यक्रमहरु पूर्व सूचना गर्न उनले आग्रह गरेकी हुन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै निर्वाचन आचारसंहिता उलंघन भएमा त्यसको सूचना, जानकारी तथा उजुरीहरु समेत आयोगले तोकेका अनुगमनकर्ता तथा आचारसंहिता अनुगमन समितिलाई गराउन समेत श्रेष्ठलाई सबै पक्षलाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले सामाजिक सञ्जालमा आचारसंहिता उलंघन भएका सन्दर्भमा उजुरी आएको बताउँदै सामाजिक सञ्जाल नियमनका लागि टास्कफोर्स समेत बनेकाले आउने गुनासा सम्बोधन हुने र कारवाहि गर्नुपर्ने भएमा कारवाहि गरिने बताए । उनले सुरक्षाको व्यवस्था व्यवस्थित बनाईने बताउँदै मुडभेड हुने र शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले निर्वाचन आचारसंहिता सामाजिक सञ्जालमा बढी उलंघन हुन थालेको र सामाजिक सञ्जालकै कारण निर्वाचनको परिस्थिति सृजना भएकाले बताउँदै साईवर सुरक्षा र भौतिक सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

बैठकमा दलले पालना गर्नुपर्ने वित्तिय आचारसंहिता, अन्य आचारसंहिता, सञ्चारमाध्यम, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी लगाएतले पालना गर्ने आचारसंहिताका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल र प्रमुख कोष नियन्त्रक रविन कोईरालाले जानकारी गराएका थिए । बैठकमा नेपाली कांग्रेसका सचिव इश्वर बस्नेत, राप्रपाका शुक्र विशंखे, नागरिक समाजको तर्फबाट नवराज पहाडीले आचारसंहिताको उलंघन र पालनाका विषयमा जिज्ञासा राखेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अहिलेको कदम पद्दति विहिन र पथभ्रष्ट नेतृत्वका विरुद्ध हो : दाहाल

Next Post

पत्रकार दाहालले गरे सासु, ससुरा र छोरीको नाममा अक्षयकोष स्थापना

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied