• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सिलामे स्वास्थ्य चौकीमा पर्याप्त कोठा नहुँदा सेवा प्रवाहमा समस्या

उद्धव कुमार श्रेष्ठ by उद्धव कुमार श्रेष्ठ
असार ३, २०८१
in News, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको सिलामे स्वास्थ्य चौकीमा विरामीको संख्या समेत उल्लेख्य रहेको तर स्वास्थ्य चौकीलाई आवश्यक कोठाहरुको अभाव रहेको स्थानीयले बताएका छन ।

युवा नागरिक अंकपत्र कार्यान्वयनका शिलशिलामा सहभागी महिला तथा स्वास्थ्यकर्मीले महिला विरामी जाँचका लागि गोप्य कोठाको अभाव भएकोले व्यक्तिगत गोपनियता कायम गर्न समेत कठिनाइ भएको, अलग्गै परामर्श कक्ष नहुँदा स्वास्थ्य संस्थाले दिनुपर्ने परामर्श सेवा प्रभावित भएको विषय उठान गरेका छन ।

भवनमा कोठाको अभाव भए पनि स्वास्थ्य चौकीले सेवा प्रदान गरिरहेको उनीहरुले बताए । उनीहरुले फिजिसियन डाक्टरको आवश्यकता रहेको समेत सवाल उठाए ।

स्वास्थ्य चौकीबाट बेला बेलामा कोठाहरु थप गर्नुपर्ने कुरा त आउने गरेको भए पनि सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

निःशुल्क आधारभूत स्वास्थ्य प्राप्त गर्ने व्यक्तिको संवैधानिक हक प्राप्त गर्नबाट नागरिक वञ्चित भइरहेको स्थानीयको गुनासो रहेको छ ।

कार्यक्रम नागरिकको गुनासो आएपछि कार्यक्रममा गएका वडा अध्यक्ष पूर्ण बहादुर खड्काले स्वास्थ्यचौकीको भवनको तला थप्न पहल गर्ने आश्वासन दिएका छन ।

उनले स्वास्थ्य चौकीमा कोठा थप गरी परामर्श सेवा, विरामी जाँच सेवा, औषधी भण्डारण कक्षलाई व्यवस्थित बनाउन प्रयास गर्ने बताए । ‘नगरपालिका, जिल्ला, प्रदेश जहाँ पुगेर पैरवी गर्नुपरे पनि म तयार छु,’ खड्काले भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उठान गरिएकामध्ये कतिपय सवालहरु सम्बोधन भइरहेको उनले बताए । यस्तै कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा सेनिटरी प्याड विसर्जन स्थल आवश्यक भएको सवाल समेत उठान भएको छ ।

सुरक्षित विसर्जन स्थल नहुँदा विद्यालयको सरसफाईका साथै छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनमा वाधा पुगेपछि पश्चात् ह्याण्ड्स नेपालकै सहयोगमा गल्र्स स्ट््याण्डिङ स्ट्रङ परियोजनाबाट सेनिटरी प्याड सुरक्षित विसर्जनस्थल निर्माण भएको जनाइएको छ ।

यसैगरी, कमलामाई नगरपालिका, वडा नं. १४ मा रहेको जनता माध्यमिक विद्यालयमा नगरपालिकाको सहयोगमा सेनिटरी प्याड जलाउने मेसिन खरिद गरी प्रयोगमा आइरहेको छ ।

दीर्घकालीन प्रकृतिका सवालहरु वडा तथा नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जडिवुटी खोज्न जाँदा भिरबाट लडेर मृत्यु

Next Post

अपांगता भएका व्यक्तिहरुका लागि समावेशी खेलकुद सम्पन्न

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied