• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

सिन्धुली अपांग महिला संघले मनायो पाँचौं स्थापना दिवस

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २३, २०८१
in Life, Featured, News, Province 3
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अपांग महिला संघले आइतबार संस्थाको पाँचौ स्थापना दिवस सिन्धुलीमाढीमा मनाएको छ । संस्था स्थापनाको पाँचौ वर्ष पुरा भएको अवसरमा क्यालेण्डर विमोचन तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

संस्था स्थापना दिवसको अवसरमा संघले २०८१ सालको क्यालेण्डर विमोचन गर्नुका साथै अपांगता भएका महिलाहरुको यौनिकता एवम प्रजनन स्वास्थ्य अधिकारसम्बन्धि अन्तक्र्रिया कार्यक्रम समेत गरिएको हो ।

कार्यक्रममा संस्थाले अपांगता भएका व्यक्तिहरुको हित र अधिकारका सवालमा उल्लेख्य काम गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन ।

संघका अध्यक्ष दिलकुमारी देवकोटा (दीपा)को अध्यक्षता एवम् कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले संस्थाले गरेको कामको प्रशंसा समेत गरे ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख मञ्जु देवकोटाले अपांगता भएका व्यक्तिको अधिकार रक्षाका लागि सक्दो सहयोग गर्ने बताईन । उनले अपांगता भएका व्यक्तिले राज्य विमुख हुन नपर्ने गरि स्थानीय तहले काम गर्ने बताईन । कमलामाई नगरपालिकाले भौतिक संरचना अपांगता मैत्री बनाउन र नगरपालिकामा अपांगता हेल्पडेक्स निर्माण छिट्टै गर्ने बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै पत्रकार बिमला पाण्डेले अपांगता भएका महिला तथा बालिकाहरु यौनजन्य हिंसाबाट प्रभावित बनिरहेको र उनीहरुको न्यायमा पहुँच नपुगेको बताईन । उनले यौनिकता, प्रजनन अधिकारका सवालमा खुलेर छलफल र बहस हुन नसकेको पनि उनले बताईन । उनले अवको अपांगता आन्दोलन यौनिकता र प्रजनन अधिकारतर्फ केन्द्रीत हुन आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै नवज्योति वहिरा माविका प्रधानाध्यापक विजय लामाले स्थानीय तहले अपांगताका सवालमा प्रभावकारी काम गर्न वडास्तरमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष वविता थापाले स्वागत गरेकी थिईन भने किरण श्रेष्ठले सहजीकरण गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

म्याद सकिएको अठ्तिस बोरा चिउरा बरामद

Next Post

दश दिने ग्रिल निर्माण सम्बन्धि तालिम सुरु

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied