• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एसपीलाई नागरिकको प्रश्न : लागुऔषध चेकजाँच हुन्छ की हुन्न ?

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १९, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

26 Shares
  • Facebook 26
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवाललाई नागरिकमा तर्फबाट कनपा ६ का वडाअध्यक्ष उज्जल कुमार थापाले प्रश्न गरे लागु औषध बढेको बढेकै छ चेकजाँच हुन्छ की हुन्न ? यो प्रश्नले जिल्लामा अत्यधिक लागु औषध प्रयोगकर्ता रहेका छन । लागु औषधको कारोबार बढी रहेको छ भन्ने संकेत ग¥यो । उनले थपे, अब प्रहरीको निगरानी पटका कसले पट्काउँछ भन्ने तिर भन्दा गाँजा, चरेस, ट्यावलेट लगाएतका लागु औषध नियन्त्रण तर्फ हुनुप¥यो ।

सिन्धुलीको सदरमुकाको मुख्य बजार क्षेत्र रहेको वडाभित्र लागु औषध प्रयोगकर्ताहरुको जक्सन बढीरहेको बताउँदै उनले प्रहरीलाई प्रश्न गरेका हुन । उनले बरु लागु औषध प्रयोगकर्ता बस्ने ठाउँको पहिचान गर्न जनप्रतिनिधिका रुपमा र आम नागरिकका हिसाबमा सहयोग गर्ने समेत बताए ।

सिन्धुलीमाढीमा रहेको लोकतान्त्रिक चोकमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रहरी प्रमुखलाई गरिएको यो गम्भिर प्रश्न अधिकांश नागरिकले गरेका छन ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले पनि लागु औषध नियन्त्रण गर्न कुना काप्चामा निगरानी गर्नुपर्ने बताए । उनले प्रहरीले खुलामञ्चमै गाँजा भरेर खाँदा समेत नदेखेको जस्तो गरेको आरोप लगाए । कनपा ५ का कर्ण बहादुर सुनुवारले लागु औषधको बारेमा सूचना दिँदा सूचना दिने कै ज्यान खतरामा रहेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

समाजसेवी एवम् पूर्व शिक्षक प्रतिमान बम्जनले प्रहरी गाँजा फाँडेको जस्तो गर्ने र अर्कोदिन भिभिआईपीको गाडी पुगर फोटो खिचेर ल्याउने गरेर मिलेमतो गरि गाँजा खेतिलाई प्रोत्साहन गरिरहेको बताए । प्रहरी गाँजा, लागुऔषध, जुवातास नियन्त्रण गर्न जिम्मेवार नबनेको उनले बताए । लागु औषधको कुलतमा फसेका युवा युवतिहरु चोरीमा समेत संलग्न रहेको पाईएको तर प्रहरीले कारवाहि गर्न नचाहेको उनले बताए ।

कार्यक्रममा प्रश्न गर्ने अधिकांश नागरिकले लागु औषधको समस्या बढ्दै गएको र प्रहरीको निगरानी कम भएको बताए । केहिले ट्राफिक व्यवस्थापनलाई मजबुद बनाउनुपर्ने बताए । जेव्रा क्रसिङको व्यवस्थापन, ट्राफिक नियमको पालना गराउने लगाएतका काममा ध्यान दिन प्रहरीलाई आग्रह गरे । सोहि अवसरमा नवज्योति बहिरा विद्यालयका प्रधानाध्यापक तथा अपांगता क्षेत्रका अभियन्ता विजय लामाले यातायातमा अपांगता भएका व्यक्तिलाई दिइने ५० प्रतिशत छुटलाई व्यवस्थित गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने र शारीरिक अपांगता भएका व्यक्तिका लागि प्रत्येक सवारी साधनमा सिटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

लामाले सार्वजनिक सवारीमा लेखिएका केहि स्लोगनहरुले बालबालिका, महिला हिंसा तथा सामाजिक सद्भावमा असर गरिरहेको भन्दै त्यस्ता स्लोगनहरु सवारी साधनबाट हटाउनुपर्नेमा जोड दिए । सदरमुकामका सिसि क्यामेरालाई प्रभावकारी बनाउन समेत आग्रह गरेका थिए । नागरिकहरुले सेवा लिनका लागि नेताको पावर लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव दिएका छन भने मिटरव्याजीलाई कारवाहिको दायरामा ल्याउन समेत आग्रह गरेका छन । जिल्लाको शान्ती सुरक्षालाई चलाएमान बनाउन, कालोबजारी नियन्त्रण गर्न र चाडवाडमा कृतिम अभाव सृजना हुन नदिन समेत प्रहरी र प्रशासनलाई अनुरोध गरेका छन ।

कार्यक्रममा नागरिकका सवालको जवाफ दिंदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जनताको सहयोग विना प्रहरी सफल नहुने हुदा शान्ती सुरक्षा स्थापनामा नागरिकको साथ सहयोग आवश्यक छ । नेपालले अपांगता भएका व्यक्तिहरुले भाडामा ५० प्रतिशत छुट दिए नदिएको यातायातका टिकट काउन्टर र सवारी साधनमा निगरानी बढाउन ट्राफिक प्रहरीलाई निर्देशन गरेकी छिन । उनले लागु औषध नियन्त्रणमा अविभावक, विद्यालय समुदाय जिम्मेवार र सचेत भएर प्रहरीलाई सहयोग गर्नुपर्ने बताईन । उनले मिटरव्याजीहरुको मुद्दाहरु प्रशासनले निराकरण गरिरहेको बताईन ।

कार्यक्रमा नागरिकका प्रश्नको जवाफ दिंदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले मसिनो गरि गाडीहरु चेकजाँच गर्ने हो भने प्रत्येक गाडीमा लागु औषध भेटिने गरेको बताए । उनले थोरै गाँजा लिएर आउनेलाई मुद्दा चलाउने हो भने धान्न नसकिने बताउँदै सिलवालले लागुऔषध नियन्त्रणमा प्रहरी संवेदनशिल रहेको बताए ।

उनले नागरिकले निर्धक्क भएर सुरक्षित छु भन्ने अनुभूति गर्नुपर्नेमा प्रहरी संवेदनशिल रहेको बताउँदै सकेसम्म राम्रो गर्ने कोशिस गर्ने बताए । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बाईक चोरीका घटनामा कमी आएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तेस्रो राष्ट्रिय माझी गोल्डकप :सिन्धुली, ओखलढुंगा र सुनसरी सेमिफाईनलमा प्रवेश

Next Post

आजाद स्मृति फुटबल : पेनाल्टीबाट न्यु कमलामाई विजयी

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied