• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निवन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार, अग्रज महिलालाई सम्मान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २४, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

अखिल महिला संघ सिन्धुलीले आठ मार्चको अवसरमा गराएको राजनीतिमा महिला सहभागीता अवसर र चुनौती बिषयक जिल्लाव्यापी मावि स्तरीय निवन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रतियोगितामा खयरसाल मावि मरिणका शेर बहादुर कार्की प्रथम, मावि सुम्नाम सुन्तलेकी भवानी न्यौपाने द्वितिय, कमला मावि करकरेकी धन कुमारी नेपाली तृतिय र फिक्कल मावि सोल्पाकी रचना श्रेष्ठ सान्त्वना भएका थिए । उनीहरुलाई नगद पुरस्कार, सम्मानपत्र सहित पुरस्कृत गरिएको हो ।

यस्तै संघले अग्रज महिला नेता पद्मम कुमारी घिमिरे र ललिमाया पुलामीलाई दिवसका अवसरमा सम्मान गरेको छ ।

अनेमसंघका जिल्ला अध्यक्ष पार्वती भट्टराईको अध्यक्षता तथा अनेमसंघका केन्द्रीय सचिवालय सदस्य रस्मिला देवकोटाको प्रमुख आतिथ्यता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज उमा कोइरालाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा सांसददेखि वडा अध्यक्षसम्मलाई सम्मान

Next Post

श्रमिक महिला दिवसमा अनाथ बालबालिकालाई स्टेशनरी

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied