• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लागु औषध र गाँजा केन्द्रीत एक्सनमा प्रहरी

बिमला पाण्डे by बिमला पाण्डे
पुस २०, २०७९
in Featured, News, Province 3, Society
0

Share via:

25 Shares
  • Facebook 25
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नयाँ एसपी आएसँगै लागु औषध ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले एक्सन लिएको छ । जिल्लामा प्रहरी प्रमुखका रुपमा एसपी राजकुमार सिलवाल आएपछि लागु औषध ओसार पसार तथा प्रयोगका ४ वटा घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।

लागु औषध ओसारपसारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागु औषध सहित पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सबैलाई पक्राउ परेको मितिदेखि नै जिल्ला अदालत सिन्धुलीबाट सातदिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पुस ११ गतेदेखि १९ गतेसम्म छुट्टाछुट्टै चार घटनामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

विपी राजमार्ग हुदै हरिवन जाँदै गरेको वाग्मति एएए ६८०९ नम्बरको मोटरसाईकललाई खुर्कोटमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका सर्लाहिको हरिवन १० का ३३ वर्षिय पूर्ण बहादुर घिमिरेलाई लागु औषध सहित पक्राउ गरेको छ । उनलाई पुस ११ गते फान्टाको बोतलमा लागु पदार्थ जस्तो देखिने झोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र मोटरसाईकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रहरीले पुस १७ गते सिन्धुली बसपार्कबाट रामेछाप खाँडादेवी घर भई हाल कमलामाई नगरपालिका ४ ढुंग्रेवास बस्ने बद्री नेपालीलाई गाँजा सहित पक्राउ गरेको छ । ज६प१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई ७८ ग्राम २ सय मिलीग्राम गाँजा सहित पक्राउ गरेको हो । उनको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सोहि दिन सुनकोशी गाउँपालिका ६ कानढुंग्रेमा प्रहरीले टोलीले चेकजाँच गर्दा लागु औषध सहित दुई जना पक्राउ परेका छन ।

धनुषाबाट काठमान्डौतर्फ जाँदै गरेको ३–०२–०११प८८८६ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल सवार मिथिला नगरपालिका ९ धनुषाका श्रवण शाहको ज्याकेटबाट लागु औषध बरामद गरेको हो । उनको साथबाट कोडिन फस्फेट नामको लागु औषध ४ सय एमएल र निट्रा भेट ३ पत्ता जम्मा ४४ ट्यावलेट र क्उबकmय(उचयहथखयल उगिक १४ ट्यावलेट फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ । प्रहरीले मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

यस्तै भिमान चेकपोष्टबाट लागु औषध सहित एकजना पक्राउ परेका छन । पुस १८ गते वर्दिवास नगरपालिका ४ महोत्तरी बस्ने जय कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई चेकजाँचका क्रममा खैरो रङको झोलामा रहेको नेट्राजेपम २९१ ट्यावलेट सहित पक्राउ गरिएको हो । गौशाला नपा १२ महोत्तरीका कैलाश कुमार वि.कले चलाएको ना१ज६८१५ नम्बरको सुमोमा चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको डिएसपी हरिकृष्ण केहिले प्रेस विज्ञप्तीमार्फत जनाएका छन ।पछिल्लो समय तीनवटा राजमार्गहरु विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गसँग जोडिएसँगै सिन्धुली लागु औषध ओसारपसारको केन्द्र बन्दै गएको छ ।

नयाँ एसपीको ध्यान गाँजा फडानीमा
सिन्धुलीमा प्रायः नयाँ प्रहरी प्रमुखको आगमन लागु औषध गाँजाको फँडानीका बेला हुने गर्छ । जो आए पनि पहिलो एक्सन गाँजा फँडानीमा देखिन्छ । केहि समय वितेपछि गाँजाको चर्चा पनि छुट्छ र प्रायः प्रहरी प्रमुख विवादमा तानिन्छन । यसपटक पनि एपी सिलवालको एक्सन गाँजा केन्द्रीत देखिएको छ ।
उनले जिल्ला आउनासाथ गाँजा फडानी सुरु गरेका छन । उनले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको गाँजा फँडानी गर्न थालेका हुन । सोमबारदेखि गाँजा फँडानी सुरु भएको छ । प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरे अनुसार प्रहरीले सोमबार मरिण १ आलेडाँडामा ६ कठ्ठामा गरिएको गाँजा खेति फाँडेर नष्ट गरेको छ र गाँजा फडानीलाई प्रहरीले निरन्तरता दिने छ ।

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गाँजा खेतिका लागि चर्चित छ । चुरेको घना जंगलमा खेति गर्ने गाँजा कसले गरेको हो ? कसरी खेति हुन्छ धेरैलाई थाहा नहुने भए पनि गाँजा प्रयोग गर्ने बेलामा नष्ट गर्ने चर्चा प्रहरीले चलाउँदै आएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्टेट पुलिसदेखि मुढा उद्यमीसम्म

Next Post

आलोचनामा अल्झिएर सकियो सिन्धुली महोत्सव

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied