• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

फिक्कल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १९, २०७९
in News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । फिक्कल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । फिक्कल गाउँपालिका तथा मातहतका कार्यालयबाट चालु आब.को प्रथम चौमासिकमा भए गरेका सम्पादित बार्षिक कार्यक्रम र योजना सुशासन तथा सेवा प्रवाहका सम्वन्धमा संचालित सेवाप्रावह क्षेत्रका नागरिकको बुझाई र पालिकाले गर्नु पर्ने सुधारको पक्षमा नागरिकको सुझाव संकलनको लागी कार्यक्रम संचालिन गरिएको हो ।

गाउँपालिका अध्यक्ष पार्वति सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भित्रका सरोकारवाला निकायका व्यक्तिहरुको उलेख्य उपस्थिति रहेको थियो । सार्वजनिक सुनवाई कार्यक्रममा शिक्षक कर्मचारीहरुको पदपूर्ति समयमा नै हुन नसकेको, स्थानीय पाठ्यक्रमका कारण कमप्यूटर शिक्षा पछि परेको, अस्पताल नहुदाँ सामान्य समस्याका लागी पनि एम्बुलेन्स नै चढ्नु पर्ने बाध्यता,प्रसुतिगृह भएपनि चमेना गृह नहुदाँ सुत्केरी तथा कुरुवालाई समस्या पर्ने गरेको,वडा नम्वर ४ र ६ मा निर्माणाधिन स्वास्थ्य चौकीको भवन निर्माण अधुरो रहेको गुनासो स्थानीयले राखेका छन । यसैगरी पालिकाले विगतका वर्षहरुमा वितरण गर्दै आएको गहृँ , आलु,तरकारीको वेर्नाहरु यस बर्ष नपाएको गुनसो स्थानीयले गरेका छन ।

कार्यक्रममा बोल्दै पालिकाका निवर्तमान अध्यक्ष धनवहादुर कार्कीले जिल्लाको अन्य पालिकाको तुलनामा फिक्कल गाउँपालिकाले विकासको पक्षमा धेरै फड्को मारेको बताए । भौगोलिक विकट्ता र सिमित श्रोतको बाबजुत पनि पालिकाले विकास निर्माणमा निकै ठुलो फड्को मारेको बताए । उनले आलोचना गर्नेले पनि निकास सहितको आलोचना गर्नु पर्ने , आलोचनको लागी आलोचना गर्ने बानीले पालिका र नागरिक दुवैको विकास हुन नसक्ने बताए ।

कार्यक्रममा नेकपा एमाले फिक्कल कमिटिका सचिव जय प्रसाद न्यौपानेले पालिकामा भएगरेका कामहरु र नागरिकले पाउने सेवा सुविधाका विषयमा राजनीतिकदलहरु पनि जिम्मेवार बन्नु पर्ने धारणा राखे । उनले जनप्रतिनिधीहरुलाई मात्र आरोप लगाएर राजनीतिक दलहरु पन्सिन नमिल्ने बताए । जनप्रतिनिधीहरुले गरेका राम्रा काम र योजनाहरुमा साथ दिने र नराम्रा काम गर्न लागेमा वा नागरिक हित विपरित भएमा त्यसलाई खवरदारी गर्नु राजनीतिक नेतृत्वको कर्तव्य भएको न्यौपानेले बताए ।
कार्यक्रममा नेपाली काग्रेसका प्रतिनिधी वेगबहादुर घिमिरेले पालिकाले धेरै राम्रो काम गरी रहेको भएपनि सुशासनको क्षेत्रमा पालिका अलिपछि परेको बताए । उनले महालेखा परिक्षको प्रतिवेदन अनुसार पालिकामा धेरै वेरुजु देखिएको भन्दै यसलाई शुन्यमा झार्न लागी पर्नु पर्ने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा नेकपा माओवादी केन्द्रका फिक्कल कमिटि अध्यक्ष लोकेन्द्र बहादुर कार्कीले पालिकाले बजेट विनियोजन तथा अन्य गतिविधि गर्दा दलहरुलाई वेवास्ता गरेको बताए ।

कार्यक्रमा उठेका जिज्ञासाहरुलाई पालिका अध्यक्ष पार्वति सुनुवार, उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकिय अधिकृत शिवहरी दाहाल, वडा अध्यक्षहरु होम वहादुर सुनुवार, शंकरबहादुर भण्डारी,टेकवहादुर रजन मगर , मोहन मगर, बैकुण्डलाल पहाडी र कुलेन्द्र वहादुर मगरले सम्वोधन गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिद्धेश्वर खानेपानीको अधिवेशन पुस ३० गते

Next Post

सुनकोशि गाउँपालिकाको निणर्य प्रति नेकपा एमालेको आपत्ति

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied