
उनले मंगलबार कोशेली डेरीलाई ३ सय लिटर दुधको रकम समेत तिरिसकेका छन । अस्पतालमा दैनिक १० लिटर दुध दिने गरि कोशेली डेरीका सञ्चालक नवराज गजुरेललाई एक महिनाको दुध वापतको २४ हजार रकम उपलब्ध गराएका छन ।
विरामीलाई खुवाउन र उच्च मनोवल बनाउनका लागि दुधको व्यवस्था गरिएको थापाले बताए ।





















