• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

७७ वर्षका वृद्ध सहित सोह्रजनाले कोरोना जिते, निको हुनेको संख्या २८ पुग्यो

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १२, २०७७
in Featured, Health, Province 3
0

Share via:

51 Shares
  • Facebook 51
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका १६ जनाले शुक्रबार कोभिड १९ जितेर घर फर्केका छन । उनीहरुलाई सिन्धुली अस्पताल र एपोलो अस्पतालमा उपचार गरिएको थियो । सिन्धुली अस्पतालले दुवै अस्पतालमा तयार गरिएका आइसोलेसनमा रहेका विरामीको उपचार गरिरहेको छ ।
सिन्धुली अस्पतालले दुवै स्थानमा गरेको उपचारका क्रममा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

एक महिला र १५ जना पुरुष उपचारपछि निको भएर घर फर्केका हुन । सिन्धुली अस्पतालका कर्मचारी उषा सुनुवार सहित १६ जना र स्वास्थ्यकर्मी सहित २५ जनाको कोरोना परिक्षण गरिएको थियो ।

सिन्धुली अस्पतालमा उपचाररत १ जना र एपोलो अस्पतालमा उपचाररत १५ जना डिस्चार्ज भएको सिन्धुली अस्पतालले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उपचारमा संलग्न स्वास्थ्यकर्मीको समेत रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताए । उनका अनुसार डिस्चार्ज भएका व्यक्तिहरुलाई सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेल र स्वास्थ्यकर्मीहरुले विदाई गरेका थिए ।

यसरी संक्रमण जित्नेमा ७७ वर्षका जेष्ठ नागरिक समेत रहेका छन । कोभिड १९ संक्रमण देखिए पछि काठमान्डौमा उपचार नपाई सिन्धुली आएका तिनपाटन गाउँपालिका वडा नं. ९ का ७७ वर्षिय तिलक बहादुर कार्कीले समेत कोरोना जितेका छन । उनी मृगौला रोगी हुन । काठमान्डौमा उपचारका लागि गएका उनमा कोरोना संक्रमण देखिएको र वेड नपाएपछि घरमै ल्याईएको थियो । सिन्धुलीमा उपचार गरिएको थियो ।

४७ जना कोरोना संक्रमित रहेको सिन्धुलीबाट २८ जनाले हालसम्म निको भएर घर फर्केका छन । ६ जना होम आईसोलेसनमा बसेका छन । सिन्धुली अस्पतालमा २ जना, एपोलो अस्पतालमा ७ जना उपचाररत रहेको श्रेष्ठले जानकारी दिएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिणको कोरोना रोकथाम खर्च : चार महिनामा साढे छ्यानब्बे लाख

Next Post

देशभर एकहत्तर जना पत्रकार संक्रमित

सम्बन्धित खबरहरु

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied