
सोमबार २५ जनाको जाँच गरिएसँगै जाँच गर्नेको संख्या ३७७ पुगेको हो । कोरोना संक्रमणको अवस्था पत्ता लगाउन जिल्लामा आरडिटी प्रविधि मार्फत स्वास्थ्य परिक्षणलाई तिव्रता दिएको छ ।
हालसम्म जाँच गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















