• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘डिस्प्याच सेन्टर’ स्थापना गर्न स्थानीय तह प्रतिवद्ध

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २२, २०७६
in Featured, Health, Province 3
0

Share via:

268 Shares
  • Facebook 268
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा रहेका एम्बुलेन्सहरुलाई एकीकृत गरि जिपिएस प्रणाली मार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि डिसप्याच सेन्टरको स्थापना गर्ने विषयमा बुधबार सिन्धुलीमाढीमा छलफल गरिएको छ । दुर्घटनाका घाइते तथा विरामीहरुलाई अस्पताल पु¥याउनु पूर्व गरिने उपचारलाई प्रभावकारी बनाउने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल गरिएको हो ।
छलफलमा सहभागिहरुले सिन्धुली जिल्ला तीन वटा राष्ट्रिय राजमार्गले जोडिएको र दुर्घटना हुने दर बढीरहेकाले जिल्लामा डिस्प्याच सेन्टर आवश्यक रहेको बताएका छन । एम्बुलेन्स व्यवस्थापन र मानवीय क्षतीलाई कम गर्नका लागि सबै स्थानीय तहका प्रमुखहरुले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
छलफलका क्रममा कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्री, दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्की, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले डिस्प्याच सेन्टर स्थापनामा सहयोग गर्ने र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन आफ्नो स्थानीय तह मातहतमा रहेका एम्बुलेन्सको सेवा सुविधा वृद्धि गरि ख श्रेणीको सुविधा व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै थप एम्बुलेन्स खरिद गर्दा नेपाल सरकारको मापदण्ड अनुसार ख श्रेणीको एम्बुलेन्स खरिद गर्ने समेत स्थानीयत तहका प्रमुख तथा प्रतिनिधिहरुको प्रतिवद्धता रहेको छ । यस्तै अन्य तीन वटा पालिकाहरु तीनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले समेत कार्यपालिकाको बैठक र आगामी कार्ययोजना बनाउँदा डिस्प्याच सेन्टरका बारेमा ध्यान दिईने बताए । यस्तै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले सिन्धुली अस्पताललाई केन्द्र बनाएर चल्ने एम्बुलेन्सहरुको सेवा एकीकृत गर्न जिपिएस प्रणाली जोड्ने तयारी भईरहेको बताउँदै जिल्लाभरका लागि हुने गरि सिन्धुली अस्पताल केन्द्रीत रहेर सबै स्थानीय सरकारको समन्वयमा डिस्प्याच सेन्टर स्थापना गर्न सहकार्य गर्न अस्पताल तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीले जिल्लाका सबै स्थानीय तहलाई डिस्प्याच सेन्टर स्थापनाका लागि जुट्न आग्रह गरेका छन ।
यस्तै प्रमुख जिल्ला अधिकारी एवम् एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले जिल्लाका एम्बुलेन्सलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । एम्बुलेन्स सञ्चालकहरुले नाफा र व्यापारका लागि एम्बुलेन्स प्रयोग गर्ने गरेको बताएका छन । जिल्लाका एम्बुलेन्सले सहि र आपतकालिन अवस्थामा सुविधा दिन नसकेको बताए । मानवीय संवेदनालाई समेत ख्याल गर्दै एम्बुलेन्सलाई नियमन र कारवाहिको दायरामा ल्याउन आवश्यक रहेकोे बताए । उनले विकृति कम गर्न छिटो भन्दा छिटो डिस्प्याच सेन्टरको स्थापना हुन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्र्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले दुर्घटनाका विरामीलाई मोटर साईकल, अटो, ट्याक्टरमा हालेर अस्पताल पु¥याउने बाध्यता रहेको बताउँदै घाइते र मृत शरीर व्यवस्थापनामा जिल्लाका सरोकारवाला जिम्मेवार हुनुपर्ने अवस्था रहेको बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले जिल्लाका मुख्य राजमार्गमा हुने दुर्घटना, सुत्केरी तथा नवजात शिशु जोखिम न्युनिकरणका लागि सिन्धुली अस्पताल र राजमार्ग क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई केन्द्रीत गरि डिस्प्याच सेन्टर स्थापना गर्न आवश्यक रहेको बताइन ।
जिल्लाका नौ वटै स्थानीय तहका प्रमुखहरु, नौ वटै तहका स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुख तथा उपप्रमुखहरु सञ्चारकर्मी, रेडक्रसकर्मी लगाएतको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपनिर्देशक वालकृष्ण सेढाईले डिस्प्याच सेन्टर स्थापनाको लक्ष्य महत्व र फाईदाका बारेमा जानकारी गराएका थिए भने धुलिखेल अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. सानु कृष्ण श्रेष्ठले अस्पताल पुग्नुपूर्वको उपचारका बारेमा जानकारी गराएका थिए ।

यस्तै उक्त कार्यक्रममा प्रजनन मातृ नवजात शिशु बालबालिका किशोर किशोरीको स्वास्थ्य परियोजनाका बारेमा पनि जानकारी गराईएको थियो । सिन्धुलीमा उक्त परियोजना मार्फत भएका काम र आगामी कार्ययोजनाका बारेमा रेडक्रसका कार्यक्रम संयोजक भोला घिमिरेले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले गरेका थिए । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको आयोजना, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको सहयोग तथा स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा छलफलको आयोजना गरिएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालविवाह विरुद्ध साप्ताहिक अभियान सम्पन्न

Next Post

कोरोना त्रासले रोकिए सिन्धुली जिल्लाका सार्वजनिक कार्यक्रमहरु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied