• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोना त्रासले रोकिए सिन्धुली जिल्लाका सार्वजनिक कार्यक्रमहरु

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २३, २०७६
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा हुन लागेका ठुला सार्वजनिक कार्यक्रमहरु कोरोना भाइरस सर्ने त्रासले रोकिएका छन् । चिन हुदै विश्वभर फैलदै गएको कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका हुन ।
सिन्धुलीमाडीमा हुन लागेको फुड फेस्टिवल, तिनपाटन गाउँपालिकामा फागुन २३ गतेदेखि हुन लागेको तिनपाटन महोत्सव लगाएतका सार्वजनिक कार्यक्रम तथा मेला महोत्सवहरु रोकिएका छन । यस्तै हरिहरपुरगढी गाउँपालिकाले भ्रमण वर्षलाई लक्षित गरि आयोजना गर्न थालेको हरिहरपुरगढी महोत्सव पनि स्थगित गरिएको जनाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले फागुन २१ गतेको बैठक र २२ गते आयोजना गर्ने भनेको कार्यकर्ता प्रशिक्षण समेत स्थगित गरेको छ ।
मानिसको आवात जावत बढी हुने ठाउँमा नजान र आवश्यक काम बाहेक हिडडुल नगर्न सरकारले आग्रह गरेपछि जिल्लाका सबै खालका सार्वजनिक कार्यक्रम स्थगित भएका हुन । सिन्धुलीका स्थानीय तहले महिला दिवस (८ मार्च) का अवसरमा मानिस धेरै जम्मा हुने खालका कार्यक्रम समेत नगर्ने भएका छन ।
यसैविच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बुधबार एक सूचना जारी गर्दै जिल्लामा तय गरिएका सार्वजनिक कार्यक्रमहरु स्थगित गर्न अनुरोध समेत गरेको छ । जसका कारण यस अघि तय भएका कार्यक्रमहरु समेत नहुने भएका हुन ।
सवै क्षेत्रमा पछिल्लो समयमा विश्वलाई नै चुनौति दिएको कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै यस्ता मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम नगर्न प्रशासनले विज्ञप्ती मार्फत अनुरोध गरेको हो ।
प्रशासनद्धारा जारि गरिएको सूचनामा मित्र राष्ट्र चीनमा सर्वप्रथम देखा परेको कोरोना भईरस विश्वका विभिन्न मूलुकमा फैलदै विश्वव्यापि चुनौती बन्न पुगेको भन्दै उक्त भाईरसबाट संक्रमित हुनबाट जोगिन जात्रा, पर्व, मेला महोत्सव नगर्न नगराउन जिल्लाबासी आम नागरिक समक्ष जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ उल्लेख गरिएको छ ।
कोरोना भाईरसको संभावित संक्रमण एवं भाग नलिई तथा व्यक्तिगत सरसफाईमा ध्यान दिई सम्भावित संक्रमण रोक्न सहयोग गर्न सम्पुर्ण जिल्लाबासीलाई प्रशासनले अपिल समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

‘डिस्प्याच सेन्टर’ स्थापना गर्न स्थानीय तह प्रतिवद्ध

Next Post

एसइइ परीक्षा : बहिरालाई छुट्टै परीक्षा, कोरोनाको परिक्षण गरिने

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied