• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

राम्रो काम गरे पो नेता बनिन्छ : हरिबोल गजुरेल

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १३, २०७६
in Featured, Politics
0

Share via:

127 Shares
  • Facebook 131
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राम्रो काम गरेपछि मात्र नेता बनिने बताएका छन । नेकपा कमलामाई नगर कमिटीले आइतबार आयोजना गरेको आउदै गरेको नेपालीहरुको चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई जनता खुशी हुने काम गर्न अनुरोध गर्दै भने, राम्रो गरे पो नेता बनिन्छ गाली गरेर नेता बनिन्न ।’

‘कार्यकर्ता जनता खुशी पार्नु प¥यो गलत काम गरेमा कार्यकर्ता मान्दैनन जनताले मान्दैनन– उनले भने । नेताले राम्रो काम गर्नेको समर्थन गर्नुपर्ने र नराम्रो गर्नेलाई सुधार गर्नुपर्ने बताउँदै गजुरेलले भने–‘राम्रो काम जले गरे पनि समर्थन गर्नुपर्छ चाहे त्यो कांग्रेसले गरोस चाहे त्यो राप्रपाले गरोस चाहे अरु पार्टीले गरोस ।’ उनले थपे, ‘त्यो त हाम्रो काम हो जस्ले गरेपनि समर्थन गर्नुपर्छ ।’ नेकपाका नेता कार्यकर्तालाई सुध्रिन आग्रह गर्दै गजुरेलले ‘आफुलाई सुधार्न धेरै गाह्रो छ, सुधार्ने प्रयास गरौं ।’
संघिय सांसद समेत रहेका गजुरेलले मनमोहन अधिकारीको नौ महिने सरकारपछि सबैभन्दा बढी काम गरेको अहिलेको सरकार भएको दावी गरे । उनले भने ‘मनमोहनको सरकार छोडेर यो सरकारले काम गरेको छ ।’
जनताले सरकारसँग धेरै ठूलो कुरा नखोजेको बताउँदै जनतामा आशा पलाउने काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले कम्युनिष्टहरु अनुशासित हुनुपर्ने बताए । माथिबाट धमिलो पानी आएसम्म तल संलो पानी खोजेर नपाउने भन्दै गजुरेलले शिर्ष नेता नै सच्चिनुपर्नेमा जोड दिए ।
उनले सबै धर्म, संस्कृति र समुदायलाई लक्षित गरेर पार्टीले कार्यक्रम गर्नुपर्ने र सबै धर्म संस्कृतिलाई बराबर व्यवहार गर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन । उनले कम्युनिष्ट पार्टीमा वेथिति बढ्दै गएको बताउँदै छलफल, बैठक गरेर वेथिति कम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टी कार्यकर्तामा गुटबन्दी र अराजकता हावी हुनु नेताहरुकै कमजोरी रहेको भन्दै सच्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम् नेकपा सिन्धुलीका इन्चार्ज विषमलाल अधिकारी दनुवारले तीनै तहका सरकारले योजना बनाउँदा पार्टी र सरकारको तालमेल नमिलेको बताए । उनले पार्टी भित्रको अनुशासन जिम्मेवार शिर्ष नेताहरुले नै नमानी प्रतिस्पर्धा गरेकाले समस्या सृजना भएको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश नेताले पार्टी भित्र विचलन आउन थालेको, पार्टीका नेता तथा कार्यकर्ता पंक्तिमा कसैले कसैको अस्थित्व स्वीकार गर्न नसकेको, सरकारको रक्षामा पार्टीले ध्यान नदिएको लगाएतका विषयमा बहस गरेका थिए । उनीहरुले स्पष्ट दृष्टिकोण सहित सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए भने पार्टीको आचरण र अनुशासनमा सुदृढिकरण आवश्यक रहेको बताए ।
नगर कमिटी अध्यक्ष चुरामणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सहइन्चार्जद्वय उमादेवी कोइराला, कमलजंग राई, केन्द्रीय सल्लाहकार कमिटीका सदस्य केशवप्रसाद देवकोटा, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजन दाहाल, प्रदेश कमिटी सदस्यद्वय खड्ग खत्री, बुद्धिमान माझी, जिल्ला सचिव प्रदीप कटुवाल, प्रदेश नं. ३ का सांसद विनोद कुमार खड्का, जिल्ला कमिटि सदस्यहरु प्रलाद कुमार पोखरेल, सूर्य पाख्रिन, महेन्द्रदेव श्रेष्ठ, मञ्जु देवकोटा, रश्मिला देवकोटा, सविता कोइराला, पेशाकर्मीको तर्फबाट टोमप्रसाद काफ्ले लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शिक्षक हितको नवौ साधारणसभा सम्पन्न, संस्थापक, शिक्षाविद, बचतकर्ता, ऋणी, जेष्ठ सदस्य सम्मानित

Next Post

यात्रु र चालकसँग प्रहरीको शुभकामना आदानप्रदान

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied