• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमाढीको मासु खान अयोग्य

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ९, २०७६
in Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमाढीमा संचालित मासुपसलबाट विक्रि वितरण भएको मासुहरु खानको लागी योग्य नभएको अनुगमन समितिले ठहर गरेको छ । सिन्धुली सदरमुकाममा रहेका मासुपसलहरुको अनुगमनका क्रममा बध स्थालहरु र विक्रि वितरण गर्ने स्थान दुषित रहेको अनुगमन समितिले जनाएको छ । कमलामाई नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा अधिकाशं मासु पसलहरुको सरसफाई मानव स्वास्थ्यका लागी प्रतिकुल हुने खालको रहेको कमलामाई नगरपालिकाका आन्तरिक लेखा परिक्षक शुशिल बर्माले बताए ।
कमलामाई नगरपालिका, उद्योग बाणिज्य संघ, खाद्य तथा गुणनियन्त्रण कार्यालय, पशु चिकित्सक, उपभोत्ता मंच, पत्रकार महासंघ लगायतको संयुक्त टोलिले गरेको अनुगमनमा यस्तो भेटिएको बर्माले बताए ।

बधशाला दुषित र मासु विक्रि गर्ने स्थानपनि फोहोर र वरीपरीको वातावरण पनि दुषित पाईएको तथा खुल्ला स्थानमा मासु माछा विक्रि वितरण गरेको पाईएको उनले बताए । अनुगमन समितिले जिल्लाका डेरी उद्योगहरुको समेत अनुगमन गरेको उनले बताए ।
पाउरोटी उद्योगको अनुगमन
सिन्धुलीमाढीको दुई नम्वर बजारमा रहेको खुश्वु पाउरोटी उद्योगमा समेत टोलिले अनुगमन गरेको छ । अनुगमनका क्रममा त्यस उद्योगबाट उत्पादित बस्तु खानका लागी योग्य नभएको खाद्य तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्यालले बताए ।
उक्त उद्योगमा प्रयोग भएको सामग्री र बनाउने भाडाकुडा तथा भण्डारण स्थल फोहोर रहेको उनले बताए । उक्त उद्योगलाई सरसफाई तथा गुणस्तरमा सुधार नगरे खाद्य अनुग्या पत्र नविकरण नगर्ने समेत उनले बताए ।
डेरी उद्योगको अवलोकन
अनुगमन टोलिले माढी बजारमा रहेका डेरी उद्योगहरुको समेत अवलोधन गरेको छ । अनुगमनका क्रममा डेरी उद्योगहरुले लेवलीङ विनाका समाग्रीहरु विक्रि वितरण गरेकाले उनीहरुलाई तत्काल लेबल सहितको समाग्री विक्रि वितरण गर्न केही समय दिएको र त्यस पछि नभएरमा कानुनी कारवाही अगाडी बढाउने पनि उनले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सवारी दुर्घटनामा एकको मृत्यु

Next Post

दुधौलीमा पितृप्रसाद खानेहरु बिरामी

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied