• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बालविवाह न्युनीकरण गर्न गाउँपालिकाको प्रतिवद्धता

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २४, २०७६
in Featured, Society
0

Share via:

6 Shares
  • Facebook 6
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बालविवाह न्युनिकरण गर्न जिल्लाका तीन गाउँपालिका प्रतिवद्ध भएका छन । गोलञ्जोर, फिक्कल र तीनपाटन गाउँपालिका उक्त अभियानलाई नीति निर्माण गरि कार्यान्वयनमा जाने प्रतिवद्धता जनाएका हुन ।
सोमबार र मंगलबार सिन्धुलीमाढीमा भएको विपदमा बालबालिकाहरुको संरक्षणका लागि आकस्मिक निर्देशिका र बालविवाह न्युनिकरण रणनीतिक योजना मस्यौदा सम्बन्धि कार्यशालापछि उनीहरु कार्यान्वयनका लागि प्रतिवद्ध भएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ती गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, वडाध्यक्षहरु, कर्मचारीहरु, स्थानीय बालक्लब तथा अन्य संस्थाहरु सहभागि रहेको उक्त कार्यशालामा असोज भित्र नीति तथा कार्ययोजनाहरु पास गरि कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरेका हुन ।
उनीहरुले भदौ ३० गते भित्र विपदमा बालबालिकाहरुको संरक्षणका लागि आकस्मिक निर्देशिका र बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाईसक्ने गरि मिति तय गरेका छन । यस्तै अन्तिम छलफल र कार्यपालिकाबाट अनुमोदन गर्ने समय पनि गाउँपालिकाहरुले तय गरिसकेका छन ।
गोलञ्जोर गाउँपालिकाले अनुमोदनका लागि असोज ९ गतेको मिति तय गरेको छ । यस्तै फिक्कल गाउँपालिकाले असोज ३ गते र तिनपाटन गाउँपालिकाले असोज १० गते कार्यपालिकाबाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएको छ ।
तीनवटै गाउँपालिकाको बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माणका लागि सहयोग गर्न नवराज थापालाई जिम्मा दिईएको छ भने विपदमा बालबालिकाहरुको संरक्षणका लागि आकस्मिक निर्देशिका तयारका लागि उद्धवराज अवस्थीलाई कन्सल्टेन्टका रुपमा जिम्मेवारी दिईएको छ । कार्यशालाको आयोजना सामुदायिक विकास कार्यक्रम सिन्धुलीले गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा आत्महत्या बढ्दो, दुरुत्साहनका मुद्दा शुन्य, कानुनी शिक्षा आवश्यकता

Next Post

बस दुर्घटना हुदा २३ जना घाईते

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied