• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा आत्महत्या बढ्दो, दुरुत्साहनका मुद्दा शुन्य, कानुनी शिक्षा आवश्यकता

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २४, २०७६
in Featured, Society
0

Share via:

25 Shares
  • Facebook 25
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सिन्धुलीमा आत्महत्याको तथ्यांक बढ्दो अवस्थामा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो जानकारी दिएको हो । विगत तीन वर्षको तथ्यांकलाई हेर्दा आत्महत्याको दर बढ्दो देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले जनाए । उनका अनुसार सिन्धुलीमा आर्थिक वर्ष २०७३÷०७४ मा जम्मा मुद्दाको संख्यामा २८ प्रतिशत मुद्दा आत्महत्याको रहेकोमा आर्थिक वर्ष २०७४÷०७५ मा ३२ प्रतिशत पुग्यो भने आर्थिक वर्ष २०७५÷०७६ मा ४० प्रतिशत पुगेको छ ।

तीनवर्षको तथ्यांकमा हेर्दा जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ मा ५७ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०७४÷०७५ मा ६६ जनाले आत्महत्या गरे । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा आत्महत्या गर्नेको संख्या ८२ पुगेको एसपी सिंहले बताए ।
सिन्धुलीको आत्महत्याको अवस्थाको विश्लेषण गर्दै उनले यो वर्ष १२ जनाले आत्महत्या गरेको जनाए । यस्तै उनले यसरी आत्महत्या गर्नेमा पुरुषको संख्या बढीरहेको बताए । तीनवर्षमा ११९ जनाले आत्महत्या गरेका छन भने ८६जना महिलाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा १० जना बालबालिका समेत छन ।
आत्महत्याको मुख्य कारणका रुपमा घरयासी समस्यालाई प्रहरीले औंल्याएको छ । गरिवी तथा बेरोजगारी दोस्रो कारण र मानसिक असन्तुलन तेस्रो कारणका रुपमा रहेको पाईएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै शिक्षाको पहुँच नभएका व्यक्तिहरु नै आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । सामान्य साक्षरहरुले सबैभन्दा बढी आत्महत्या गरेको सिंहले बताए । त्यस्तै अविवाहितहरुले भन्दा विवाहितहरुले आत्महत्या गरेको पाईएको छ । तीन वर्षको तथ्यांक हेर्दा १५९ जना विवाहितले आत्महत्या रोजेका छन भने आत्महत्या गर्नेमा ४६ जना अविवाहित रहेका छन ।
यस्तै आत्हत्या गर्नेमा बालबालिका, युवायुवति र जेष्ठ नागरिक समेत रहेको प्रहरीको विश्लेषण छ । आत्महत्याको तरिकालाई हेर्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्यधिक छ भने विष सेवन गरेर आत्महत्या गर्ने पनि छन । जिल्लामा झुण्डिएर १४८ र विष सेवन गरेर ५७ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन । आत्महत्या गर्नेहरुले सुसाईट नोट लेखेको नपाईएको र दुरुत्साहन भएको भन्ने पनि उजुरी नभएको पाईएको एसपी सिंहले बताए ।
कार्यक्रममा सरोकारवालाहरुले आत्महत्या दुरुत्साहनलाई कम गर्न कानुनी सचेतता गाउँ गाउँसम्म पु¥याउनुपर्ने, मनोविमर्श सेवा गाउँगाउँसम्म लानुपर्ने, प्रहरी नागरिक समाज, संघसंस्था, सञ्चार लगाएतले सचेतना जगाउनुपर्ने र सरकारी निकायले यसको नेतृत्व लिनुपर्ने सुझाव दिएका छन । त्यस्तै आत्महत्यालाई न्युनिकरण गर्न महिला हिंसा र बेरोजगारीको समस्या घटाउनुपर्ने सुझाव समेत दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

निजामति सेवा दिवसमा विरामीलाई फलफूल वितरण

Next Post

बालविवाह न्युनीकरण गर्न गाउँपालिकाको प्रतिवद्धता

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied