• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ग्रामिण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

बिमला पाण्डे by बिमला पाण्डे
साउन ११, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा एक साताको निरन्तर बर्षा र मनसुनी वर्षा पुनः सक्रिय भएका कारण यहाँका ग्रामिण सडक तहस नहस भएपछि जनजीवन प्रभावित भएको छ ।
निरन्तरको बर्षाका कारण मुल तथा भित्रि ग्रामिण सडक अहिले अवरुद्ध छ । जसका कारण ग्रामिण भेगमा स्वास्थ्य उपचार, खाद्यान्न र आवत जावतको समस्या सिर्जना भएको छ । विरामी हुँदा समयमा नै उपचार नपाउने र सडक सञ्जाल नै अवरुद्ध हुँदा नुन, तेल, चामल लगाएतका खाद्यान्नका सामाग्रिको अभाव भएको छ ।
सिन्धुलीको फिक्कल गाउँपालीकाका ग्रामिण सडकहरु बर्षातका कारण भत्किने र पहिरो थुप्रिने भएका छन् । जसका कारण ग्रामिण भेगका जनताले खाद्यान्नको अभाव भएको गुनासो गर्न थालेको फिक्कल गाउँपालीकाका उपाध्यक्ष पार्वति सुनुवारले जानकारी दिइन् । गाउँपालीका क्षेत्रका धेरै सडक बर्षाका कारण अवरुद्ध छन् उनले भनिन् ।
भुकम्पका कारण जोखिममा रहेका स्थानहरुमा पनि पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । केही बर्ष देखी सुख्खाले यहाँका जनताले केही बालीनाली लगाउन पाएनन्, अहिले अलि अलि लगाएका थिए त्यहि पनि बगायो त कतै पुरेको छ उनको भनाई छ । पानी नपरेपछि धेरै क्षेत्रमा सुख्खा लागेपछि यहाँका जनताले बजारबाट चामल किनेर ल्याई खाने हो अहिले सडक सञ्जाल नै अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नको जोहो गर्न समस्याा भएको उनको भनाई छ ।
उनले भनिन “गाउँपालीकाको माथिल्लो भेगबाट सडक खुलाउन स्थानीयले आग्रह गरि रहेका छन्, उनीहरुलाई के खाने भन्ने समस्याा छ, हामी पनि सडक खुलाउन प्रयास गरि रहेका छौ, अव केही दिन भित्रमा गाउँपालिका भित्रका मुल सडकहरु सञ्चालनमा ल्याएर जनतालाई केही सहज गराउछौ ।”
बर्षाका कारण विग्रएका सडकहरु अहिले गाउँपालीकाको डोजर र अर्को भाडामा लिएर दुई वटा डोजरले सडक मर्मत गर्ने काम भै रहेको र केही स्थानमा सडक मर्मत भएर सवारी साधन सञ्चालनमा आई सकेका छन् । सवै वडा केन्द्र सम्म सडक सञ्चालन गर्ने कार्यमा लािग परि रहेका छौ उनले भनिन् ।
अहिले बर्षा त्यति नभएकाले सडक पन्छाउन समस्याा छैन फेरी बर्षा भयो भने सडक मर्मत गर्न नै समस्याा हुन्छ तै पनि गाउँपालीकाले स्थानीयलाई खाद्यान्नको जोहो र उपचारका लागि यातायात सञ्चालन गर्ने बिषयमा गाउँपालीका निरन्तर लागि परेको छ ।
यस्तै तीनपाटन गाउँपालीकामा पनि बर्षाका कारण ग्रामिण सडक अवरुद्ध हुँदा नुन, तेल खाद्यान्नको समस्या भएको गाउँपालीकाका अध्यक्ष कर्ण थापामगरले बताए । गाउँपालीकाले पहिला ग्रामिण क्षेत्रको मुल सडक मर्मत गर्ने र त्यस पछि मात्र भित्रि सडक बनाउने उहाँको भनाई छ । अवको केही दिनमा आम्बोटो, बाहुन्तील्पुङको मुल सडक सञ्चालन गर्ने उनको भनाई छ ।
ग्रामिण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको आफुले पनि महसुस गरेकाले तत्कालै सडक खुलाउन प्रयास गरिने छ । गाउँपालीकाले डोजर नै लगाएर सडक पन्छाउछ तर सडक पन्छाउन मात्रै ५० लाख भन्दा बढी लाग्ने उनको अनुमान छ । निरन्तरको बर्षाले ग्रामिण सडक भत्कदा स्थानीयलाई उपचार, खाद्यदान्न र आवत–जावतमा समस्या भएकाले गाउँपालीकाले अवको केही दिनमा नै बैठक बसेर कसरी अवरुद्ध ग्रामिण सडक सुचारु गर्ने भन्ने निर्णय गर्ने छ । टेलिफोनमा कुरा गर्दै उनले भने “आफु अहिले काठमाण्डौ गाउँपालीकाको बिशेष कामले आएको छु फर्के लगत्तै बैठक बसेर सडक पन्छाई पुनःसुचारु गरिनेछ । गडाम्रे, लंगुरखोला लगाएतका दर्जनौ स्थानमा सडक विग्रिएको छ, अवरुद्ध सडक सुचारु गर्न केही दिन लाग्ने छ ।”
यस्तै यहाँको घ्याङलेख गाउँपालीकाका पनि अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न थालिए पनि सफल हुन सकेको छैन् ।
गाँउपालीका जाने विपि राजमार्गको पिपलभञ्ज्याङ देखी तामाजोर खोला सम्म नै सडक अवरुद्ध भएकाले जाजीवन प्रभावित भएको गाउँपालीका अध्यक्ष जगत भोलनले बताए । मुल सडक नै अवरुद्ध हुँदा आवत जावतमा नै समस्या छ, सिम्ले खोला तथा ठाडे खोलामा सवारी रोकिएका छन्, सिम्लेभित्तामा ठुलो पहिरो आएर बसेको छ, गाँउपालीकाको डोजरले पन्छाउन प्रयत्न गरियो तर सफल भएन उनले भने ।
सुरुमा मुल सडक सुचारु गर्ने गाउँपालिकाको लक्ष्य रहेको र अवरुद्ध रहेका दर्जनौ भित्रि सडक सुचारु गरिने उनको भनाई छ । यहाँका जनतालाई हिडडुल गर्ने समस्या छ, विरामी परे गाडी चड्ने त परको कुरा विरामी बोकेर हिड्न सक्ने पनि बाटो छैन । केही दिन अघि घ्याङलेखमा एक गर्भवतीलाई स्वास्थ्य संस्था सम्म लैजान बोकेर ल्याईयो बाटो बनाउदै सम्भव नभएपछि हेलीकोप्टर बोलाएर १ लाख ५० हजार तिरेर काठमाण्डौ पठाएको उनले जानकारी दिए ।
निरन्तरको बर्षाले सडक अवरुद्ध भएको छ भने रामपुर बजार नै जोखिममा परेको छ, गाउँपालीकामा १७ घर पुर्ण रुपमा क्षती भएका छन् । गाउँमा विस्तारै विकास हुदै थियो बर्षाले विगा¥यो । जनतालाई पनि सास्ति छ, खाद्यान्नको त खासै समस्या छैन, विरामी परे बढी समस्याा छ, अनी हिडडुल गर्न जोखीम छ, गाउँपालीकाले स्थानीयको समस्यालाई सम्बोधन गर्न जतिसक्दो चाडो सडक सुचारु गर्ने छ उनको भनाई छ ।
यस्तै हरिहरपुरगढी, कमलामाई नगरपालीका, सुनकोसी गानउँपालीका, गोलन्जोर गाउँपालीकामा पनि ग्रामिण सडक अवरुद्ध हुँदा स्थानीयलाई समस्याा सिर्जना भएको छ । बर्षाका कारण सडक विग्रदा त्यस क्षेत्रका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन् ।
प्रकृतिको संरक्षण नगरि विकास गरिदा करोडौ रुपैंया त्यतिकै खेर गएको छ । प्राविधिकको सुझाव विना अन्धाधुन्द डोजर अप्रेटरकै भरमा सडक सञ्जाल विस्तार गर्दा ग्रामिण बस्ती समस्यामा त छन् भने बर्षेनी पहिरोको पनि जोखिम बढी रहेको छ । स्थानीय सरकार आएपछि दिगो विकासलाई ख्याल नगरि बजेट खर्च देखाउन सवै भन्दा बढी रकम सडक विस्तारमा छुट्याउने गर्दा अहिले ग्रामिण सडक अवरुद्ध बनेका हुन् । प्रकृतिको संरक्षण गरि विकास निर्माण नगरे यहाँका जनताले ठुलै विपत्तिको सामना गर्नु पर्ने देखिन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विपिको स्मृति दिवसमा दीप प्रज्वलन

Next Post

बजगाईको तीन दिनपछि शव फेला

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied