• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा राहत र उद्धारका प्रारम्भिक सामग्री कै अभाव, दश हजार तारजालीको माग

बिमला पाण्डे by बिमला पाण्डे
साउन २, २०७६
in Featured, Society
0

Share via:

130 Shares
  • Facebook 130
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । प्राकृतिक विपत्तीका बेलामा राहत तथा उद्धारका लागि चाहिने अत्यावश्यक राहतका सामग्रीको समेत जिल्लामा अभाव छ भने पहिरो, भुक्षय र नदी नियन्त्रण गरि जोखिममा परेका वस्तीको उद्धारका लागि आवश्यक पर्ने तारजालीको समेत जिल्लामा अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले संकलन गरेको वर्षाका कारण आएको बाढी पहिरोबाट भएको क्षतिको प्रारम्भिक तथ्यांक अनुसार २ सय परिवार विस्थापित भएका छन । अझै तथ्यांक आउन बाँकी रहेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए । उनका अनुसार रेडक्रस सिन्धुली शाखामा एकसय परिवारलाई पुग्ने गैरखाद्य सामग्री मात्र उपलब्ध छ । राहत सामग्रीको अभाव भएपछि विपद व्यवस्थापन समितिले केन्द्रीय रेडक्रसमा अनुरोध गर्ने निर्णय गरेको छ । खाद्यान्न लगाएतका सामग्रीको संचय जिल्लामा छैन ।
यस्तै जिल्लामा ३७० थान तारजाली मात्र रहेको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । उनका अनुसार विपद व्यवस्थापन समितिको बुधबार बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन समिति मार्फत केन्द्रीय सरकार र प्रदेश सरकारलाई एक हजार तारजाली माग गर्ने निर्णय गरेको छ ।

विपद व्यवस्थापन समितिमा आर्थिक अभाव समेत देखिएको छ । हाल उक्त समितिमा १० लाख २२ हजार ७१२ रुपैंया मात्र पैसा छ । ‘त्यो पैसा मृतक र विस्थापितलाई राहत दिदै सकिन्छ’ गौतमले भने । बाँकी आर्थिक स्रोत समेत नभएको उनले बताए ।
विपद पूर्व तयारी नभएका कारण विस्थापितलाई बस्ने व्यवस्था, खाद्यान्न तथा राहतका सामग्री समेत पुग्न सकेको छैन । विपद व्यवस्थापन समितिको बैठक नै अविरल वर्षापछि पहिलो पटक बुधबार बसेको छ । बैठकले बाढी र पहिरोका कारण मृत्यु भएका परिवारका आफन्तलाई १ लाख राहत उपलब्ध गराउने, घर पूर्ण रुपमा क्षती भएका २ सय परिवारलाई १० हजारका दरले आर्थिक सहयोग दिने लगाएतका निर्णय गरेको छ । भने वेपत्ता रहेका ३ जनाको खोजी कार्य समेत जारी राख्ने निर्णय गरेको छ । यस्तै समितिको तथ्यांक अनुसार ५ जनाको मृत्यु भईसकेको छ ।
यस्तै तथ्यांकलाई एकीकृत गर्नका लागि स्थानीय सरकार, स्थानीय विपद व्यवस्थापन समिति, रेडक्रस र नेपाल प्रहरीले संयुक्त रुपमा तथ्यांक संकलन गर्ने निर्णय समेत बैठकले गरेको छ । यस्तै विपद व्यवस्थापन समितिको बैठकले सिन्धुली हुदै सञ्चालनमा रहेका विपी राजमार्ग, मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग सुचारु गर्न सम्बन्धित सडकका आयोजनाहरुलाई निर्देशन दिने, जिल्ला भित्र सञ्चालित सडकहरु सुचारु गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुसँग अनुरोध गर्ने निर्णय समेत गरेको छ । सिन्धुलीमा विपी राजमार्ग आंशिक रुपमा खुला भए पनि अन्य सडक खुल्न सकेका छैनन ।
बाढी पहिरोका कारण पोलहरु ढलेर विद्युत अवरुद्ध भएको भन्दै विपद व्यवस्थापन समितिले तत्काल विद्युत सेवा सञ्चालनमा ल्याउन नेपाल विद्युत प्राधिकरण जिल्ला शाखालाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । जिल्लामा केहि दिनदेखि कमलामाई नगरपालिकाका बजार क्षेत्र बाहेक विद्युत अवरुद्ध भएको छ । प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण २ सय पोलमा क्षती पुगेको छ भने करीब १ करोड २० लाख बराबरको नोक्सानी प्राधिकरणले व्यहोरेको छ ।
बैठकमा प्रदेशसभा सदस्य राजन दाहालले २०७२ सालको भुकम्पपछि पहिलोपटक अलि लामो वर्षा हुदा जताततै पहिरो र बाढीले क्षती पु¥याएको बताए । उनले विना योजना र वातावरणीय परिक्षण विना खनिएका सडकका कारण महाभारत क्षेत्र क्षतविक्षत भएको बताए । यस्तै अर्का प्रदेश सभा सदस्य प्रदीप कटुवालले स्थानीय सरकार र विपद व्यवस्थापनमा राहतमा एकरुपता नआएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढी पहिरो अपडेट : थप एकको मृत्यु, ६ जना वेपत्ता

Next Post

सिन्धुली जिल्लाभर खानेपानीको समस्या

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied