• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाढी पहिरो अपडेट : थप एकको मृत्यु, ६ जना वेपत्ता

बिमला पाण्डे by बिमला पाण्डे
असार २८, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण सिन्धुलीमा एक जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन । बाढीका कारण शनिबार ८६ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमला नदीमा आएको बाढीले राती १ बजे घर सहित परिवारै बगाउँदा एकजना बालकको मृत्यु भएको छ । बाढीले बगाउँदा दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा रेणु कापरीको ३ वर्षिय छोरा कार्वन कापरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन जना बेपत्ता छन् । दुई जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । डकाहा बजार नजिककै कमला नदी किनारमा त्रिपाल टाँगेर बसेको उक्त परिवारलाई नदिले बगाएको हो । उनीहरु सर्लाहीबाट त्यहाँ आएर बसेका थिए ।
प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार मृतक बालकको दूधौली नगरपालिका–४, बैरामा शव भेटिएको हो । रेणुकै १ वर्षीय छोरा सर्गम र सात वर्षीय आधि बेपत्ता छन् । यस्तै नदीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर बताउने ६० वर्षीय मरणी कापरी रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएका मिथुन र रेणुलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
त्यस्तै दूधौली–१ कै हाटगाउँ बस्ने जितबहादुर सार्कीको गोठमा सुतिरहेको अवस्थामा नदीले गोठ सहित उनलाई बगाएकोमा सार्की रुखमा चढेर बाँचेका छन । एसपी सिंह का अनुसार सोहि स्थानको सिता शाहको घरका अन्य १६ जनालाई पनि घर पूर्ण रुपमा बाढीले बगाएपछि छिमेकीको घरमा सारिएको छ । यस्तै अन्य ७० जना स्थानीलाई पनि स्थानान्तरण गरिएको छ ।
पहिरोले पुर्दा तीनजना वेपत्ता
शनिबार दिउँसो आएको पहिरोका कारण दुधौली नगरपालिका वडा नं. १२ जिनाखु बुनिटारका एकै घरका तीन जना वेपत्ता भएका छन भने १ जनाको उद्धार गरिएको छ । स्थानीय हिरा बहादुर पौडेलको घर माथिबाट आएको पहिरोले पुरिदा उनकी श्रीमति ३० वर्षिय सुनिता पौडेल, छोरी १० वर्षकी सविता पौडेल र छोरा सागर पौडेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हिरा बहादुरको भने उद्धार गरि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लेदोले पुरिएको गाडी निकालियो, चालक घाइते
वर्षाकै कारण सुनकोशी गाउँपालिका–१, कमेरेमा गए राती साढे १० बजे खसेको पहिरोमा पुरिएको को १ च ८९५६ नम्बरको पिकअप बोलेरो शनिबार निकालिएको छ ।
विपी राजमार्गमा माथिबाट खसेको लेदोका कारण फसेको गाडीको दुम्जा प्रहरी चौकीका प्रहरीले निकालेका हुन । गाडीका चालकको सकुशल उद्धार गरिएको छ । घाइते चालक सिराहा गोलबजार नगरपालिका–३ का इन्दल शाहलाई उद्धार गरी हेलिकोप्टर मार्फत् उपचारका लागि काठमाडौं पठाईएको प्रहरीले जनायो । शुक्रबार पहिरोले गोठ बगाउँदा फिक्कल गाउँपालिका १ महादेवडाँडामा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बर्षा, बाढी र पहिरोको उच्च जोखिम : पहिरोले एक जनाको ज्यान गयो, सतर्कता अपनाउन प्रशासनको आग्रह

Next Post

सिन्धुलीमा राहत र उद्धारका प्रारम्भिक सामग्री कै अभाव, दश हजार तारजालीको माग

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied