• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा सत्ताईस मानवअधिकार उलंघन

बिमला पाण्डे by बिमला पाण्डे
असार २१, २०७६
in Featured, Society
0

Share via:

17 Shares
  • Facebook 17
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लामा ६ महिनाको अवधिमा २७ मानवअधिकार उलंघनका घटना भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीले एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१९ को ६ महिनामा २७ वटा घटना भएको जनाएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले सार्वजनिक गरेको तथ्यांकमा शिशु हत्या, बालिका बलात्कार बालविवाह र बलात्कार, घरेलु हिंसा लगाएतका घटना भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा बालिकाहरु बढी पीडित भएको जनाईएको छ । उनीहरु आफन्त, परिवार र नजिकका व्यक्तिबाट पीडित भएको र जिल्लाको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको उल्लेख गरिएको छ ।
जिल्लामा यस अवधिमा ११ वटा बलात्कार जन्य अपराध जसमा ८ जना बालिका पीडित भएका छन । त्यसपछि घरेलु हिंसाका ९ वटा घटना भएको उल्लेख गरिएको छ । बालविवाह, शिशुहत्या, कुटपीटका १÷१ वटा घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकले मानवअधिकार उलंघनका घटनामध्ये गत वर्षको तुलनमा घरेलु हिंसाका घटनामा ५० प्रतिशत कमी आएको जनाएको छ । अन्य जघन्य खालका घटनाबाट मानवअधिकार उलंघनमा भने कुनै कमी नआएका इन्सेकले जनाएको छ । शनिबार सिन्धुलीमाढीमा आयोजित मानवअधिकार अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाको पूर्व अर्धबार्षिक समिक्षा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले इन्सेकले प्रहरी प्रशासन र अदालतमा दर्ता भएका घटनामात्र नभई गाउँ गाउँमा लुकेका घटनालाई अध्ययन गर्न सुझाव दिएका छन । उनीहरुले बालविवाह, बहुविवाह, बलात्कार जस्ता घटनाहरु गाउँमै मिलाउने परिपाटीको विकास भएकाले त्यस तर्फ इन्सेकले पहल कदमी लिनुपर्ने सुझाव दिएका छन । यस्तै जागरणका कार्यक्रम विद्यालय, स्कुलहरुमा लान पनि सुझाव दिएका छन ।
यस्तै बैदेशिक रोजगारमा हुने बेचविखन, उमेर नपुगी विवाह गर्ने र विवाह दर्ता जन्मदर्ताको अधिकारबाट बञ्चितहरुको विकराल रुपमा रहेकाले स्थानीय सरकारले घटनादर्तालाई ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद प्रदीप कटुवालले नेपालमा अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर कानुन बनाउँदा अव्यवहारिक भएको बताए । उनले प्रदेश नं. ३ ले कानुन बनाउँदा व्यवहारीक पक्षलाई समेत ध्यान दिएर बनाउन थालेको बताए । उनले मानवअधिकारलाई मध्येनजर गरि कानुन बनिरहेका र बन्नेमा विश्वस्त हुन आग्रह समेत गरे ।
कार्यक्रममा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, नेपाली कांगे्रसका सभापति उज्जल बराल, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशाशकीय अधिकृत हुतराज निरौला लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुवाई, बाटोका कारण घर बनाउन नसकेकालाई सम्बोधन हुन्छ:मेयर खत्री

Next Post

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथि सांघातिक आक्रमण, अवस्था गम्भिर

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied