• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

विदाई तथा फागुपूर्णिमा विषेश कार्यक्रम सम्पन्न, अवको शैक्षिक गन्तव्य व्यवहारिक शिक्षा : राई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र ५, २०७५
in Education, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य कमलजंग राईले विद्यार्थीहरुकै सक्रियताले नेपालको शासन प्रणालीमा परिवर्तन र स्थापित भएको भन्दै अवको शैक्षिक गन्तव्य व्यवहारिक शिक्षा हुनुपर्ने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन सिद्धज्योति शिक्षा क्याम्पसको आयोजनामा भएको स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा फागुपूर्णिमा विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो बताएका हुन् । नेता राईले राष्ट्रनिर्माणको जिम्मेवारी युवा पुस्तामा रहेको बताउँदै कृषी उर्जा र पर्यटनका क्षेत्रमा अध्ययन अध्यापन अगाडी बढाई राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा केन्द्रीत गर्नुपर्ने बताए ।

यसैगरी उनले स्वतन्त्र विद्यार्थी युनियन प्राप्तीका लागि चिनियाँ काजीजस्ता थुप्रै विद्यार्थी नेताहरुले वलिदानी गरेको स्मरण गर्दै अहिले स्ववियू निर्वाचनप्रति विश्वविद्यालय र विद्यार्थी संगठनहरुले चासो नदेखाएको प्रति दुःख व्यक्त गर्दै स्ववियू निर्वाचनको लागि पहल गर्न उनले विद्यार्थी संगठनहरुलाई आग्रह गरे । यसैगरी राईले फागुपूर्णिको शुभकामना दिँदै यो पर्वलाई भव्य र सभ्य तरिकाले मनाउन सबैलाई आग्रह समेत गरे ।

स्वतन्त्र विद्यार्थी युनियन सिद्धज्योति शिक्षा क्याम्पसका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख यम पाण्डे, अनेरास्ववियू सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेल, क्याम्पसका प्राध्यापक नानीबाबु घिमिरे, विभिन्न विद्यार्थी संगठनका नेताहरु लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियनका सचिव कन्चन पहाडीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य स्ववियू कोषध्यक्ष सम्झना भोलनले राखेकी थिइन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरी विदाई कार्यक्रममा स्नातक तह तेस्रो वर्षमा अध्ययरत विद्यार्थीहरुले विदाई भएर जाने विद्यार्थीहरुलाई मायाको चिनो र खादा लगाएर उज्वल भविष्यको कामना गर्दै विदाई गरेका थिए ।

कार्यक्रममा आउँदै गरेको फागुपूर्णिमालाई मध्यनजर गर्दै अतिथी र विद्यार्थीहरुबिच एक अर्कासँग रंग साटासाट गरेर फागुपूर्णिमालाई स्वागत गरिएको थियो । कार्यक्रमलाई रोचक र मनोरञ्जक बनाउन विद्यार्थीहरुले आफूभित्र भएको कलालाई व्यक्त समेत गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

गुडिरहेको ट्रकमा आगलागी

Next Post

नगरपालिकाको स्थापना दिवसमा खेलकुद

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied