• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तेस्रो राष्ट्रिय माझी गोल्डकप :सिन्धुली, ओखलढुंगा र सुनसरी सेमिफाईनलमा प्रवेश

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १८, २०८०
in Featured, News, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगिता जिल्लाको मरिणको बाह्रविसे खेल मैदान र हरिहरपुरगढी ५ बोटेनीमा जारी छ । शनिबार बोटेनी खेलमैदानमा सम्पन्न तीन खेलमा विजयी हुदै नेपाल माझी उत्थान संघ सिन्धुली, नेपाल माझी उत्थान संघ ओखलढुंगा र नेपाल माझी उत्थान संघ सुनसरी सेमिफाईनलमा प्रवेश गरेका छन ।

शनिवार भएका क्वाटर फाईनलका तीन खेलहरु नेपाल माझी संघ उत्थान मकवानपुर र नेपाल माझी उत्थान संघ ओखलढुङ्गा, नेपाल माझी उत्थान संघ धनकुटा र नेपाल माझी उत्थान संघ सुनसरी, नेपाल माझी उत्थान संघ सिन्धुली (आयोजक) र नेपाल माझी उत्थान संघ उदयपुरबीच सम्पन्न भएका थिए ।

नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले दिएको जानकारी अनुसार बिहान भएको पहिलो खेलमा मकवानपुरलाई हराउँदै ओखलढुंगा सेमिफाइनलमा पुगेको हो । ओखलढुङ्गाले २ गोल र मकवानपुरले १ गोल गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै दोस्रो खेलमा सुनसरीले धनकुटालाई पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । सुनसरीले ५ गोल गर्दा धनकुटाले गोल गर्न सकेन । नेपाल माझी संघ सुनसरीका खेलाडी रितेश माझीले खेल अवधिभरमा ४ गोल हान्न सफल भए ।

शनिवारको तेस्रो खेलमा आयोजक नेपाल माझी संघ सिन्धुलीले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । नेपाल माझी संघ उदयपुरलाई हराउँदै सिन्धुली सेमिफाइनलमा प्रवेश गरेको हो । सिन्धुलीले उदयपुरलाई १–० गोलमा विजय हासिल गरेको थियो ।

तीन खेलमा सिन्धुलीका राजकुमार माझी, ओखलढुङ्गाका निशान माझी र सुनसरीका रितेश माझी म्यान अफ द म्याच घोषित भए । कार्तिक १३ गतेदेखि सुरु भएको फुटबल २१ गते सम्पन्न हुने छ । खेलमा २३ टिमको सहभागिता रहेको आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझीले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

घ्याङ्लेख गाउँपालिकाले भुकम्प पीडितलाई पाँच लाख सहयोग गर्ने

Next Post

एसपीलाई नागरिकको प्रश्न : लागुऔषध चेकजाँच हुन्छ की हुन्न ?

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied