• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिद्धवावा सहकारीको अध्यक्षमा थापा निर्वाचित

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज १३, २०८०
in Business, Featured, News, Province 3, Society
0

Share via:

116 Shares
  • Facebook 116
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिद्धवावा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनपा ६ को अध्यक्षमा राम बहादुर थापा निर्वाचित भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिवेशनबाट थापाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष सरस्वती देवी देवकोटा, सचिव नवराज पहाडी, सहसचिव अमृता देवकोटा र कोषाध्यक्ष सन्तोष सापकोटा निर्वाचित भएका छन ।

यस्तै संस्थाको सदस्यमा रमिता मानन्धर, बिमला थापा खड्का, मान बहादुर मगर, प्रेम बहादुर खड्का, धनमाया अछामे मगर, दुर्गा थापा शर्मा निर्वाचित भएका छन ।

अधिवेशनबाट निवर्तमान अध्यक्ष गोकर्ण सुवेदी लेखा सुपरीवेक्षण समितिको संयोजक निर्वाचित भएका छन । उक्त समितिको सदस्यमा प्रमोद तिमल्सिना र डोरकुमारी थापा कुवँर निर्वाचित भएका छन ।

साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुवेदीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले सहकारीले उत्कृष्ट व्यवस्थापनमा चलेको भन्दै अझै व्यवस्थित र कानुनलाई समेत ध्यान दिएर चल्ने विश्वास व्यक्त गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

साधारणसभामा संस्थाले असल बचतकर्ता विष्णुमाया खड्का, असल कारोबारकर्ता गणेश बहादुर खड्का, अधिकतम बाल बचतकर्ता सञ्जु थापा, उत्कृष्ट बाल बचतकर्ता ओसिन शर्मा घिमिरे र अधिकतम सदस्यता वृद्धिकर्ताका रुपमा संस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुवेदीलाई सम्मान गरेको छ । उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

साधारणसभा तथा अधिवेशनका अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाईटीले सञ्चालन गरेको निःशुल्क रक्तदानका लागि एक करोड अभियानमा ५ हजार १२५ रुपैंया सहयोग हस्तान्तरण समेत गरेको छ । उक्त रकमको चेक संस्थाका अध्यक्ष गोकर्णप्रसाद सुवेदीले रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठलाई हस्तान्तरण गरे ।

कार्यक्रममा संस्थाको गत आवको असार मसान्तसम्मको १८ लाख ७० हजार १ सय शेयरपूँजी रहेको, कुल बचत १ करोड ३३ लाख ८९ हजार ९४१ रहेको र ऋण लगानी १ करोड, ५३ लाख ३ हजार ६५४ रुपैंया रहेको उल्लेख गरिएको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंकका मेनेजर मिनिता पौडेल, नेफस्कुनका सेवा केन्द्र प्रमुख श्याम बुढाथोकी, सिन्धुली बचत तथा ऋण सहकारी संघका पुरुषोत्तम पहाडी, जिल्ला सहकारी संघका महासचिव एवम नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सरस्वती देवकोटाले स्वागत गरेकी थिईन ।

बन्दशत्रमा संस्थाको प्रतिवेदन अध्यक्ष गोकर्ण प्रसाद सुवेदी, नीति तथा कार्यक्रम सचिव सारदा प्रसाद पहाडी र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कौशिला थापाले प्रस्तुत गरेका थिए । यस्तै लेखा सुपरिवेक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज पहाडीले प्रस्तुत गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल सिन्धुलीमा हुने

Next Post

विद्यार्थीहरुसँग खाद्य स्वच्छता तथा पोषण सम्बन्धि अन्तरक्रिया

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied