• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिद्धेश्वर खानेपानीको अधिवेशन पुस ३० गते

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १८, २०७९
in Featured, Politics, Province 3
0

Share via:

71 Shares
  • Facebook 71
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको छैटौं अधिवेशन आगामी पुस ३० गते सिन्धुलीमाढीमा हुने भएको छ । संस्थाले आइतबार संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरि अधिवेशनको जानकारी गराएको हो ।

संस्थाले गरेका कामहरुको समेत जानकारी दिदैं संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अधिवेशनको तयारीका बारेमा जानकारी दिए । अधिवेशनमा खानेपानीको तीन महिना भन्दा बढी पानीको विलको वक्यौता तिर्न बाँकी रहेका सदस्यहरुलाई चुन्ने र चुनिने अधिकार नदिईने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पुस २५ गतेसम्म ३ महिना अगाडीको वक्यौता भुक्तानी गर्नेले मात्र अधिवेशनमा सहभागि हुन पाउने निर्णय कार्य समितिको मंसिर १४ गतेको बैठकले गरेको श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका छन । उक्त बैठकले पुस १ गतेबाट लागु हुने गरि १५ जना करारका कर्मचारीलाई अस्थायी नियुक्ति दिने र १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संस्थामा ३ हजार ४ सय ५५ घरधुरीले धारा जोडेका छन । संस्थाले निर्माण गरिरहेका आयोजनाहरु पूर्ण हुदा ३ हजार घरधुरीलाई थप पानी आपूर्ति गर्न सकिने संस्थाका अध्यक्ष श्रेष्ठले बताएका छन । उनका अनुसार बाग्मति प्रदेश अन्तर्गत २० करोड ६६ लाख बराबरको योजना सञ्चालनको तयारीमा रहेको छ । जस अन्तर्गत कमलामाई नगरपालिका ७ को ठूलीटारमा लिफ्ट गरेर रिजर्व ट्यांकी बनाउने काम ८० प्रतिशत सम्पन्न भईसकेको छ ।

कमलामाई नगरपालिका ५ मिलनचोकको काम ३० प्रतिशत सम्पन्न भएको छ । यी दुई योजनाले कनपा ६ को माढी बजार, धुराबजार, कनपा ५को मधुटारका ३ हजार घरधुरीलाई खानेपानी उपलब्ध गराउन सकिने छ ।

श्रेष्ठले तलब खुवाउन नसक्ने अवस्थाबाट पानी नियमित दिन सक्ने अवस्थामा संस्था पुगेको दावी गरेका छन । उनले आफ्नो दुई कार्यकालमा खानेपानीको व्यवस्थापन गरिएको तर पूर्ण व्यवस्थापन हुन बाँकी रहेको बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘संस्था चल्न सक्ने बनाएका छौं, पूर्ण व्यवस्थित हुन निर्माणाधिन आयोजनाहरु पूर्ण रुपले सञ्चालनमा आउनुपर्छ,’ श्रेष्ठले भनेका छन ।

कोरोनाले वक्यौता उठ्न बाँकी
कोरोनाको असर सिद्धेश्वर खानेपानीमा पनि देखिएको छ । संस्थाले कोरोनाको कारण उठाउनुपर्ने रकम समेत उठाउन नसकेको पाईएको छ । संस्थाले उक्त अवधिको ६० लाख ५ हजार पच्चिस रुपैंया वक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

नगर विकास कोषमा छ करोड ऋण
पत्रकार सम्मेलनमा खानेपानी व्यवस्थापनका लागि संस्थाले ऋण लिएको र सो ऋण तिर्ने क्रममा रहेको अध्यक्ष श्रेष्ठले बताएका छन । उनले संस्थाले दुई पटक लिएको ऋण मध्ये अब ६ करोड १६ लाख २७ हजार ९१६ रुपैंया तिर्न बाँकी रहेको बताए ।

कोषसँग डम्बर बहादुर खड्का नेतृत्वको समितिले ३ करोड, ९४ लाख ९५ हजार ९२८ रुपैंया र महेन्द्रदेव श्रेष्ठको पालामा २ करोड २४ लाख ४८ हजार ३६० रुपैंया ऋण लिईएको थियो । हालसम्म नगरविकास कोषलाई व्याज सहित ९८ लाख ५० हजार रकम बुझाईसकेको संस्थाले जनाएको छ ।

कोषबाट लिएको ऋणबाट दुई वटा खानेपानी मुहान, ८ वटा पानीट्यांकी र फिल्टरटं्याकी निर्माण गरिएको थियो । नेपाल सरकारको ७० प्रतिशत अनुदान, ५ प्रतिशत श्रमदान र नगर विकास कोषको २५ प्रतिशत ऋणमा उक्त आयोजना सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

Next Post

फिक्कल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied