• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर १८, २०७९
in Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

फिक्कल गाउँपालिका , प्रभु बैक र सिद्धार्थ बैक विच युवा उद्यमीलाई ऋण दिने सम्झौता
सिन्धुली, । जिल्लाको फिक्कल गाउँपालिका र प्रभु बैक,सिद्धार्थ बैक विच गाउँपालिकाका ३ सय युवालाई सहुलियत कर्जा प्रवाह गर्ने बिषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रमका बीच प्रभु बैक सिन्धुली शाखाकी मेनेजन राधिका बुढाथोकी, सिद्धार्थ बैक गोलञ्जोर शाखाका मेनेजर हेमकुमार श्रेष्ठ र गाउँपालिका अध्यक्ष पार्वती सुनुवारबीच सहुलियत कर्जा प्रबाहका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । पालिकामा आगामी ५ वर्षसम्मका लागि यो संझौता कायम रहने प्रमुख प्रशासकिय अधिकृत शिवहरी दाहालले बताए ।

यस सम्झौता पछि पालिकाको सिफारिमा साना कृषकले गरेका व्यावसाय, लगानी र धितोको आधारमा सौलियत ब्याजदरमा बैकले ऋण उपलव्ध गराउने छ । फिक्कल गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न शिक्षित बेरोजगार महिला तथा युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशवाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार वनाउन उद्देश्यले यस्तो सम्झौता गरिएको पालिका अध्यक्ष पार्वति सुनुवारले बताईन ।

विशेष गरी महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवर्धन गरी उद्यमशिलता विकास गर्न वित्तिय पहुँच विस्तार गर्दै सुखि नेपाली, सम्बृद्ध नेपाल बनाउने अभियानलाई सार्थक बनाउने अभियान अन्र्तगत यो कार्यलाई अगाडी बढाएको बताईन ।
कार्यक्रममा बोल्दै हेफर प्रोजेक्टक नेपालका कार्यक्रम अधिकृत ठाकुर खड्काले यस सम्झौताले विशेषगरी विदेश गएर फर्केकाहरु र सिप र जागर भएका युवालाईलाई गाउँमा नै व्यावसायगर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैकका प्रतिनिधीहरु र पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवहरी दाहाल, वडा नं. ६ का वडा अध्यक्ष कुलेन्द्र मगर, वडा नम्वर ४ का वडा अध्यक्ष मोहन मगर र वडा नम्वर ३ का टेकवहादुर मगर लगायले कार्यक्रममा मन्तव्य राखेका थिए ।

यस सम्झौता कार्यान्वयका लागी फिक्कल गाउँपालिका तथा हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुुहिक सरोकार समाज सिन्धुुलीद्घारा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास कार्यक्रमको सहयोग र सहजिकरणमा गठन भएको विभिन्न समुह तथा सहकारीहरुका कृषि तथा पशु उद्यमी सदस्यहरुका लागि वडा कार्यालयबाट सिफारिस भई आएका व्यक्तिहरुलाई सहुलियत कर्जाका लागि गाउँपालिकाबाट सिफारिस गर्नु पर्ने छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कर्जाको लागि उद्यमी तयार गर्न उनीहरुलाई सिपमुलक तालिम तथा उद्यम विकासका सेवाहरु आवस्यकता र औचित्यताको आधारमा स्वयम गाउँपालिकाले प्रदान गर्न सक्नेछ र आवश्यकता अनुसार अन्य विशिष्ट सेवाहरुका लागि तेस्रो तटस्थ पक्ष (विज्ञहरु) संग समन्वय गरि गाउँ/नगरपालिकाले सहयोग लिन सक्नेछ ।

प्रभु वैंक तथा सिद्धार्थ बैकले नेपाल राष्ट्र वैंकको सहुलियतपूणर् कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ (संशोधन समेत) अनुसार तथा यस कार्यविधिमा भएका पहिलो, दोश्रो र तेश्रो संशोधित कार्यविधिहरु बमोजिम फिक्कल गाउँपालिकाको सिफारिसमा कृषि तथा पशु उद्यमीहरुलाई कर्जा लगानी गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सहकारी समृद्धिको खम्बा हो : उपप्रमुख देवकोटा

Next Post

सिद्धेश्वर खानेपानीको अधिवेशन पुस ३० गते

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied