• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा एकजना वडा सदस्यले रोजे नेकपा एकीकृत समाजवादी

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २३, २०७८
in Featured, Politics, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले विभाजन लक्षित गरि ल्याईएको अध्यादेश मार्फत नेकपा एमाले फुटाई नेकपा एकीकृत समाजवादी बनेपछि जनप्रतिनिधिलाई पार्टी रोज्न दिइएको समयसिमा मंगलबार सकिएको छ । जिल्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १ जना वडा सदस्यले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन भने अन्य सबै जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन ।

कमलामाई नगरपालिका वडा नं. ८ का सदस्य विष्णु वुर्जा मगरले नेकपा एस रोजेका हुन । एमालेबाट निर्वाचित अन्य जनप्रतिनिधीहरु सनाखतको लागी नआएको जिल्ला निर्वाचन अधिकृत खिलवहादुर दर्लामीले बताएका छन ।

एमाले विभाजन गरि समाजवादी गठन हुदा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री सहित १ जना वडा अध्यक्ष एकीकृत समाजवादीका विभिन्न कार्यक्रममा सहभागि भएका भए पनि दल रोज्ने समय सिमा सकिन लाग्दा समाजवादी छोडेर एमालेमै रहेका छन ।

नेकपा एसका केहि व्यक्तिको दवावमा नेकपा (एस) को पक्षमा निर्वाचन कार्यालयमा सनाखत गर्न पुगेका फिक्कल गाउँपालिका कार्यपालिका सदस्य खड्ग बहादुर सुनुवारले भने मंगलबार साँझ सनाखत फिर्ता लिएका छन । उनले एमालेमै बस्ने भन्दै सनाखत फिर्ता लिने निवेदन दिएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडी, गोमा देवकोटा, प्रदेश सभा सदस्य प्रदीप कटुवाल, विनोद खड्का, ३३ जना वडा अध्यक्ष, ४ जना उपप्रमुख, ३ जना प्रमुख लगाएत सबै जनप्रतिनिधिहरु नेकपा एमालेमै रहेका छन । एकजना वडाध्यक्ष केहि दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेका छन । एमालेले सिन्धुलीमा ३४ वडा अध्यक्ष जितेको थियो ।

जिल्लामा एमालेबाट निर्वाचित ३५ प्रतिशत बढी जनप्रतिनिधीहरु निर्वाचित रहेका छन । सिन्धुलीको एमालेमा विभाजनको तात्विक असर नपरेको र थप आउने क्रम नै बढी भएको नेकपा एमालेका अध्यक्ष प्रदीप कटुवालले बताएका छन । उनका अनुसार संविधानसभा सदस्य विषमलाल दनुवार, जनयुद्धको सहिद परिवार समेत रहेकी संविधानसभा सदस्य निरु कुमारी दर्लामी नेकपा एमाले भएकै बेला एमालेमा रहेका छन ।

यस्तै नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र भएकै बेला जिल्ला कमिटीमा माओवादी केन्द्रका पूर्व नेताहरु एमालेमै बसेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले नेता श्रेष्ठको प्रथम स्मृतिमा सिन्धुली अस्पतालका विरामीलाई फलफूल वितरण

Next Post

बाग्मति प्रदेश मन्त्रीपरिषद विस्तार, सिन्धुलीका कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied