• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मेसिन विग्रेपछि पिसिआर परिक्षण गर्न धुलिखेल

बिमला पाण्डे by बिमला पाण्डे
साउन ५, २०७८
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको पिसिआर ल्यावको काउन्ट गर्ने मेसिन विग्रेपछि जिल्लाका कोभिडका विरामीको पिसिआर परिक्षण गर्न धुलिखेल पठाउनुपर्ने बाध्यता आएको छ ।

बाग्मति प्रदेश सरकारको सहयोगमा सिन्धुली अस्पताल मातहतमा रहने गरि कमलामाई नगरपालिका वडा नं. ६ को कोभिड १९ युनिटसँगैको भवनमा स्थापना गरिएको ल्यावको काउन्ट गर्ने मेसिन विग्रेका कारण करिव २० दिन देखि पिसिआर परिक्षण हुन नसकेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताएका छन ।

बाग्मति प्रदेश सरकारको १ करोड २५ लाख बराबरको मेसिन सहयोग र सिन्धुली अस्पतालको १५ लाख व्यवस्थापन खर्चमा सुरु भएको उक्त ल्याव सञ्चालन हुन नसक्दा कोभिड परिक्षणमा समस्या भएको र धुलिखेल अस्पतालमा पठाउन बाध्य भएको पोखरेलले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मेसिन बनाउनका लागि बाग्मति प्रदेश सरकार मार्फत मेसिन खरिद गर्ने कम्पनीलाई पठाईएको भए पनि बनि नसकेको उनले बताए । ‘१५ दिन अघि लिखित रुपमा बाग्मति प्रदेशलाई पठाएका छौं, अझै १२, १५ दिन लाग्ने जानकारी आएको छ’, पोखरेलले भने । मेसिन बनेर आएसँगै फेरी ल्याव सञ्चालनमा ल्याइने पनि उनले बताएका छन ।

उनका अनुसार यो ल्यावमा करीब एक सयको हाराहारीमा दैनिक कोभिड १९ परिक्षण गरिदै आएको थियो । जिल्लामा पछिल्लो समय संक्रमण दर केहि घटे पनि नियन्त्रणमा आउन सकेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जन्मदिनमा कोभिड नियन्त्रणमा उल्लेख्य काम गर्नेलाई सम्मान

Next Post

निर्माण सम्पन्न नहुदै बाढीले भत्कायो झोलुंगे पुल

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied