• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Health

कोभिड अस्पताललाई सुरक्षा सामग्री सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २६, २०७८
in Health, News, Province 3
0

Share via:

12 Shares
  • Facebook 12
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बाग्मति प्रदेश कार्यालय सिन्धुलीले सिन्धुलीको कोभिड १९ अस्पताललाई कोभिड सुरक्षा सामग्री सहयोग गरेको छ । बुधबार कोभिड अस्पतालमा पुगेर उक्त सामग्री हस्तान्तरण गरिएको नेवाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कोभिड बिरुद्धको सुरक्षा अभियानमा सहयोग पुगोस भन्ने अभिप्रायले अस्पताललाई मेडिकल मास्क ५० प्याकेट (२५०० थान), ५०० एम.एल.को स्यानिटाईजर १ बोतल, ७५० एम.एल.को डेटोल लिक्विड साबुन ४ पाउँच, २०० एम.एल.को डेटोल लिक्विड साबुन २ बोतल, ५ लिटरको स्यानिटाईजर ६ ग्यालेन, पल्स अक्सिमिटर ३० थान, डिजिटल थर्मोमिटर ३० थान, फेस सिल्ड १०० थान, पिपिई सेट ६० थान, कन्ट्याक्टलेस स्यानिटाईजर स्टेशन १ थान र कन्ट्याक्टलेस ह्याण्ड वासिङ्ग स्टेशन २ थान हस्तान्तरण गरिएको नेवा वाग्मति प्रदेशका प्रशासन अधिकृत रवि किरण रायमाझीले बताए ।

उनका अनुसार उक्त सामग्रीहरु नेवा बागमती प्रदेश कार्यालयका प्रबन्धक दिनेश उप्रेतीले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रह्लाद पोख्रेल र जिल्ला कोभिड अस्पताल सिन्धुलीका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. उमेश प्रधानलाई हस्तान्तरण गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा एकैदिन १३३ जनाले जिते कोरोना

Next Post

सिए पढ्न नगरपालिकाले दियो विना धितो पाँच लाख ऋण

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied