• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा थप पाँच जनामा कोरोना संक्रमण, समुदायमा संक्रमण बढ्दै

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १३, २०७७
in Featured, Health, Province 3
0

Share via:

88 Shares
  • Facebook 88
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै कमलामाई नगरपालिका भित्रका रहेका छन । शनिबार कमलामाई नगरपालिका वडा नं. ६ का ३२ र ५० वर्षिय पुरुष, कमलामाई नगरपालिका वडा नं. ७ का ७ वर्षिय बालिका, कमलामाई ९ का ५७ वर्षिय पुरुष, कमलामाई १२ का ३३ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित ५ जना मध्ये ४ जना समुदायका रहेका छन । कमलामाई १२ का ३३ पुरुष भने क्वारेन्टाईनमा रहेका पुरुष हुन । भदौ ८ गते हेटौडामा परिक्षणका लागि स्वाव पठाईएका मध्येमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार अन्य ४ जना कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्ति रहेका छन ।

नयाँ संक्रमित मध्ये ३ जना होम आइसोलेसनमा रहेका छन भने २ जनालाई एपोलो अस्पतालमा बनाईएको आईसोलेसनमा उपचारका लागि ल्याईएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले बताएका छन ।

उनीहरु सहित जिल्लामा संक्रमितको संख्या ५२ जना पुगेको छ । ती मध्ये २८ जना उपचारपछि घर फर्केका छन भने २० जना उपचाररत रहेका छन । उपचाररतमध्ये ९ जना होम आईसोलेसनमा रहेका छन । एपोलो अस्पतालमा ९ जना र सिन्धुली अस्पतालमा २ जना उपचाररत रहेका छन । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

समुदायमा संक्रमण फैलदै

जिल्लामा पछिल्लो समय समुदायमा कोरोना संक्रमण बढ्दै गएको पाईएको छ । सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलन थालेको हो । हालसम्म समुदायमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । कन्ट्रयाक ट्रेसिङमा भेटिएका ती संक्रमितमध्ये सुनकोशी गाउँपालिकाका २ जना र अन्य कमलामाई नगरपालिकाका रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आइसोलेसन निर्माणमा जुट्दै सहयोग, एकै दिनमा एकलाख २८ हजार नगद जुट्यो

Next Post

नयाँ भवनमा सरे कैदीबन्दी, थप दुईवटा व्लग बन्दै

सम्बन्धित खबरहरु

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied