• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

बिमला पाण्डे by बिमला पाण्डे
असार १८, २०७७
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला हेटौडामा सिन्धुलीबाट पठाईएको स्वाव परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको हो । साउदीबाट झण्डै २ हप्ता अघि दुधौली आई भलुवाईमा रहेको क्वारेन्टाईनमा बसेका दुधौली नगरपालिका २ का ३५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार दुधौली नगरपालिकाबाट पठाईएका ३७ नमुना र हरिहरपुरगढी गाउँपालिकाबाट पठाईएका ७ नमुना गरि ४४ नमुना परिक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अन्य ४३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमिति व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको दुधौली नगरपालिकाले जनाएको छ । उनलाई नगरपालिकाको पहलमा सिन्धुली अस्पतालको आइसोलेसनमा उपचारका लागि ल्याईएको छ । उनीसँगै सिन्धुलीबाट पठाईएका नमुनाबाट ८ जनामा संक्रमण पुष्टि भएको छ भने जिल्ला बाहिरबाट स्वाव संकलन भई जाँच गर्दा जिल्लाका अन्य ६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लामा हालसम्म ६ सय ५ जनाको पिसिआर विधिबाट स्वास्थ्य परिक्षण गरिएको छ ।

संक्रमित मध्ये ५ जनाको सिन्धुली अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचार गराई निको भएर ३ जना डिस्चार्ज भई घर गई सकेका छन । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने कार्य समेत सुरु भएको सामाजिक विकास मन्त्रालय, बाग्मति प्रदेशले विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कोईरालाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, सिडिओलाई ज्ञापन पत्र बुझाउँदै

Next Post

मरिण गाउँपालिकाद्वारा अनाथालयलाई आर्थिक सहयोग

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied