• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

डिमेगाको अध्यक्षमा पुनः बोगटी, छजना सफल उद्यमीहरु सम्मानित

बिमला पाण्डे by बिमला पाण्डे
माघ २९, २०७६
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुलीले ६ जना सफल लघु उद्यमीहरुलाई सम्मान गरेको छ । डिमेगाले मंगलबार सिन्धुलीमाढीमा सम्पन्न ११ औं वार्षिक साधारणसभा एवम पाँचौ अधिवेशनका अवसरमा सिन्धुलीमा सफल भएका उद्यमीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा बाँस वस्तु हस्तकला उद्यममा सफल हुने सन्त बहादुर भुजेल र खड्ग बहादुर श्रेष्ठ, सिलाई कटाई तर्फ ज्ञानकुमारी कार्की र टलकीमाया श्रेष्ठ, ढाका तर्फ बेलीमाया गिनेल र फाईबर उद्योग तर्फ नमुना फाईबर झोला उद्योगलाई सम्मान गरेको हो ।
यस्तै डिमेगाले संस्थालाई सफल बनाउन योगदान दिएको भन्दै राष्ट्रिय लघु उद्यमी महासंघ नेपाल, प्रादेशिक लघु उद्यम विकास विशेषज्ञ चन्द्र बहादुर भुजेल र झलक बहादुर थापालाई प्रशंसा पत्र प्रदान गरेको छ । सम्मानित हुनेहरुलाई बाग्मति प्रदेश सदस्य विनोद खड्काले सम्मान गरेका थिए ।

डिमेगाका अध्यक्ष तोतादेवी बोगटीको अध्यक्षता एवम वाग्मति प्रदेश सदस्य विनोद खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै खड्काले डिमेगाले लघु उद्यमीहरुलाई रोजगार बनाई वेरोजगारीलाई क मगर्न योगदान दिएको बताए । उनले स्वदेशी उत्पादनलाई बढावा दिई रोजगारी सृजना गरिरहेका उद्यमीहरुलाई तीनै तहका सरकारले प्राथमिकता दिई लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले श्रम र मेहनतलाई सम्मान गर्ने संस्कारको विकास नभएसम्म लघु उद्यमहरु नफस्टाउने बताए । उनले उद्यमीहरुको विकास र बजारीकरणका लागि नगरपालिकाले लगानी गर्ने बताउँदै दिर्घकालिन व्यवसाय गरि आर्थिक संमृद्धिका लागि समूहमा मिलेर ठूला उद्योग खोल्न उद्यमीलाई प्रोत्साहन र लगानी आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लघु उद्यमी महासंघ नेपालका अध्यक्ष केशा परियारले राजनीतिले ढुंगा हान्न मात्र सिकाएको बताउँदै आय आर्जनमा जोड्न नसकेको बताईन । उनले लघु उद्यमीहरुलाई राजनीतिक तह, नीति निर्माण तहमा र राजनीतिक कार्यकर्तालाई उद्यमशिल बनाउन लाग्नुपर्ने बेला आएको बताईन । उनले स्थानीय तहले उद्यमशिलतामा लगानी गर्न आवश्यक रहेको समेत बताईन ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका शाखा प्रमुख उमाकान्त जैसवाल, युएनडिपी जनकपुरका धन बहादुर चन्द, मेड्पा बाग्मति प्रदेशका चन्द्र बहादुर भुजेल, प्रदेश लघु उद्यमी महासंघका महासचिव मदन मग्राती, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष भिष्मराज श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन डिमेगाका अध्यक्ष तोतादेवी बोगटीले प्रगति विवरण प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष पुष्पा धामीले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन ।
डिमेगाको अध्यक्षमा पुनः बोगटी
डिमेगाको अध्यक्षमा पुनः तोतादेवी बोगटी निर्विरोध निर्वाचित भएकी छिन । मंगलबार सिन्धुलीमाढीमा भएको ११ औं साधारणसभा तथा पाँचौ अधिवेशनबाट बोगटी सर्वसम्मत अध्यक्ष भएकी हुन । उनी तेस्रो पटक अध्यक्षमा चयन भएकी हुन ।
बोगटीका अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध चयन भएको छ । जसको उपाध्यक्ष होमकुमारी ठकुरी, सचिव सन्त बहादुर भुजेल, कोषाध्यक्ष पुष्पा धामी, सहसचिव विन्दा भट्टराई चयन भएका हुन । यस्तै कार्य समितिको सदस्यमा खड्ग श्रेष्ठ, बेलीमाया गिनेल मगर, निर्मला परियार र कृष्णमाया घिसिङ चयन भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकाद्वारा अपांगता भएकालाई घर दैलोमै सेवा

Next Post

सिन्धुली रेडक्रसको साधारणसभा सम्पन्न, रेडक्रसलाई सहयोग गर्नेलाई सम्मान

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied